• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिसो बढेसँगै मौसमी फ्लुका विरामी बढे

by
१६ मंसिर २०७९,
0
चिसो बढेसँगै मौसमी फ्लुका विरामी बढे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मौसमी फ्लुको संक्रमण बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्या पनि निम्तिएको छ । चिसो मौसम सुरुभएसँगै ज्वरो, रुघा खोकी, निमोनिया जस्ता समस्याका बिरामीहरुको अस्पताल धाउन थालेका छन् ।

मौसम परिवर्तन हुने समयमा स्वास्थ्यमा सामान्य समस्या आए पनि सर्तकता नअपनाउदा जटिलता निम्त्याउन सक्ने भन्दै चिकित्सकहरुले जोगिन आग्रह गरेका छन् ।

जाडो मौसम सुरु भएसँगै अधिकांशको स्वास्थ्यमा केही समस्या देखा पर्छ । चिसोका कारण अहिले ज्वरो, रुघा खोकी, निमोनियालगायतका समस्या भएका बिरामी अस्पताल धाउन थालेका छन् ।

कार्तिकको तेस्रोसातासम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपीडिमा दैनिक १२ देखी १५ जना आउने गरेको अहिले दैनिक ३५ देखि ४० जनासम्म मौसमी फ्लुकोका बिरामी पुग्ने गरेका छन् । जसमा उच्च ज्वरो आउने, सिंगान बग्ने, शरिर दुख्ने, स्वासप्रस्वासमा समस्या हुने जस्ता समस्या बढी पाइएको छ ।

चिसो बढेसँगै बालबालिका तथा बृद्धबृद्धाको स्वास्थ्यमा सामान्य समस्या आउने गर्छ नै । तर सामान्य मानिएको रुघाखोकीले गम्भिर जोखिम निम्त्याउन सक्ने चिकित्सक बताउछन् । मौसमी रुघाखोकी सामान्यतया एक साता सम्म मात्र रहन्छ । तर यसले दिर्घकालीन प्रभाव पार्नेदेखी ज्यानै जोखिम हुन सक्छ । त्यसैले समयमै सतर्क रहन चिकित्सकहरुको सुझाव छ ।

चिकित्सकका अनुसार चिसोबाट बच्न सके स्वास्थ समस्याबाट जोगिन सकिन्छ । सकेसम्म न्यानो लुगा लगाउने, पोषिलो तथा झोलीलो खानेकुरा खाने, रुघाखोकी लागेको व्यक्तिबाट कम्तीमा १ मिटरको दुरी कायम गर्ने, मास्क तथा स्यानीटाईजरको प्रयोग गर्ने गरेमा बच्न सकिन्छ ।

विषेशगरि वृद्धवृद्धा, गर्भवती महिला, बालबालिकाहरुलाई बढी जोखिम रहेकाले समयमै सतर्क हुन पर्दछ ।

Previous Post

अनिश्चितकालका लागि निषेधाज्ञा जारी

Next Post

खुमलटारमा प्रचण्ड र सीके राउतबीच भेटवार्ता

सम्बन्धित खबर

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आवाज

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

२८ साउन २०८३,
विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
अन्तर्राष्ट्रिय

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

२८ साउन २०८३,
Load More
Next Post
खुमलटारमा प्रचण्ड र सीके राउतबीच भेटवार्ता

खुमलटारमा प्रचण्ड र सीके राउतबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In