• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमजद साब्रीलाई चिन्नुहुन्छ ? उनी मरेका छैनन् नि 

by
२० भदौ २०७९,
0
अमजद साब्रीलाई चिन्नुहुन्छ ? उनी मरेका छैनन् नि 
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुफी गीत आजभोलि खुबै चल्दछ । कुनै धर्म या सम्प्रदाय विशेषको नभई सुफी एउटा दर्शन हो, अनि यसै दर्शनमा अटाएका समग्र विश्वलाई नै सुफीले सङ्गीतका माध्यमबाट छरपस्ट पारिदिन्छ । 

कतिपयले सुफीलाई इस्लाम धर्म र अब्राहामीक दर्शनसँग जोडेर मात्र हेर्दछ, कतिपयले सुफीलाई सन्त र फकिरहरूको भाषाका रूपमा व्याख्या गर्दछन् तर चौडा नजरले हेर्ने हो भनेँ मोहम्मदको प्रेम देखि मिरा र कृष्णको भजनमा अनि हिमालय पारिका गीत देखि बङ्गालको खाडी सम्मका सभ्यतासम्म सुफीको रस छ । 

भगवानको स्वरूप फरक भए पनि भारत वर्षमा पुकारा गरिने चलन र सङ्गीत शब्द र भावमा एकरूपता पाइन्छ चाहे त्यो बगंलादेशको आजान होस् या पाकिस्तानको कवाली होस् या नेपाली खैँजडी होस् या अफगानिस्तान रुवाइयत किन नहोस् ? 

यस्तै एक सुफी सन्त थिए पाकिस्तानका, अमजद साब्री । भौतिक रूपमा उनी हामीमाझ त छैनन् तर उनका गीत र दर्शनले हामीमाझ उनलाई मर्न दिएका पनि छैनन् । 

साब्रीको एउटा रुवाइयत यहाँ लेख्न चाहेँ । 

मेरो अँध्यारो चिहानमा म एक्लै डराएर बसेको बेला 

मेरो साथ दिन आउनुहोला, ए मेरा भगवान् 

कसले पो सोचको थियो र ? अमजद यति छिटै साँच्चै चिहानमा पुग्लान् भनेर तर लेखेको कुरा मेटिएन । 

सन् २०१६ को जुन २२ तारिखमा यी चर्चित र अत्यन्त लोकप्रिय कवाली गायकलाई गोली हानी मारियो । सुफी गाएर स्नेहको दर्शन बाँढ्ने यिनलाई इश्वरनिन्दा अर्थात् ब्लासफेमीको आरोप थियो । 

रमा दानको पवित्र महिनामा चिहान र ईश्वर लाइ जोडेर गीत त यिनले गाए तर त्यसरी गीत गाएको १२ घण्टा नबित्दै यिनले धर्ती छाडे । यिनको हत्याको जिम्मा लिने तालिवानहरु आज अफगानिस्तानको सत्तामा छन्, पाकिस्तानको र अफगानिस्तानको शासकहरूको तालमेल पनि बढ्दो छ र अमदज साब्रीले मृत्युपर्यन्त न्याय पाउने आशा पनि मर्दो छ । डिसेम्बर २३ १९७० मा कराँचीमा जन्मेका साब्रीलाई भिडमा गाडी चलाउँदै गर्दा मोटरसाइकलमा आएका २ जनाले गोली चलाएर मारेका हुन् । 

धर्मका ठेकेदारहरूले अम्जद साब्रीलाई मारेपछि एक पटक त विश्व सङ्गीत नै स्तब्ध बन्यो । अल जफर, अलविदा प्रविन लगायत भारतका पनि धेरै कलाकारहरूले अम्जदको लागि धेरै पटक स्टेजमा सम्झना स्वरूप गीत र आँसु बगाए र बगाउँदै आएका छन् । 

अमजदका सुफीमा कुनै धर्म मात्र थिएनन्, उनले सबै धर्मका लागि गाए । उनका भजनमा कहिलेकाहीँ कृष्ण मिरा पनि भेटिन्थे, यही कुराले यिनलाई नराम्रो बनाउँदै लग्यो । 

अमजद मान्छे बन्न चाहे, धर्म भन्दा मानवतामा डुब्न चाहे र यसै कारणले उनी मारिन पुगे । 

अल्लाहले अम्जदलाई आफूमा समाहित गरुन् । 

Previous Post

डीजे स्नेक: जब जब म भारत जान्छु, म केही नयाँ संगीत र कलाकारहरू फेला पार्छु

Next Post

नुनमा डुबेकागुलिया कविताहरू

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार

१२ अशोज २०८३,
जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड
अन्तर्राष्ट्रिय

जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

१० अशोज २०८३,
औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत
अन्तर्राष्ट्रिय

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

१० अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

१० अशोज २०८३,
नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा
अन्तर्राष्ट्रिय

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

१० अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
Load More
Next Post

नुनमा डुबेकागुलिया कविताहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In