• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वकपमा आज चार खेल हुँदै

by
१६ मंसिर २०७९,
0
विश्वकप फुटबलमा आज चार खेल हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत आज (शुक्रबार) समूह चरणका अन्तिम चार खेल हुँदैछन् ।

आज विश्वकपमा समूह ‘जी’ र ‘एच’ का समान दुई–दुई खेलहरु हुनेछन् । तालिकाअनुसार यी चार खेलसँगै विश्वकपको समूह चरण समाप्त हुनेछ । आज हुने पहिलो खेलमा समूह ‘एच’ का घाना र उरुग्वे भिड्दैछन् । कतारको अल जनौब रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

यही समयमा अर्कोतर्फ यसै समूहका पोर्चुगल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल इजुकेसन सिटी रंगशालामा हुनेछ । आजै हुने समूह ‘जी’ को खेलमा ब्राजिलले क्यामरुनविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालामा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

यस्तै, यही समयमा अर्कोतर्फ यही समूहका सर्विया र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल रंगशाला ९७४ मा हुनेछ ।

Previous Post

डरलाग्दो बन्दै अनलाइन लैंगिक हिंसा, ९१ प्रतिशत महिला राजनीतिकर्मी नै पीडित

Next Post

नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
वाणिज्य बैंकले आइतबारबाट नयाँ नोट दिने

नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In