छोरोः बाबा ! मम्मीको नाम डार्लिङ हो ?
बुवाः छोराले एक्कासी यस्तो प्रश्न गरेको देखेर अचम्म मान्दै तेरी मम्मीको नाम सीता हो, किन र छोरा ?
छोरोः त्यसो भए किन पल्लो घरको अङ्कल अनि पसलको अङ्कलले मम्मीलाई डार्लिङ भनेर मम्मीको हात समात्छन् त ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













