• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र

    कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र

    बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

    बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

    सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

    थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

    थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै व्यवसायी पनि काममा फर्किंदै

by
७ फाल्गुन २०८०,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको हो ।

पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्कअनुसार अहिले दैनिक ५० देखि ६० जनासम्म विदेशी पर्यटक खुम्बु प्रवेश गरिरहेका छन् । फागुन लागेसँगै पर्यटक आवागमनमा वृद्धि भइरहेको पर्यटक प्रहरी इन्चार्ज प्रहरी हबल्दार शङ्कर खत्रीले जानकारी दिए ।

उनले भने, “सगरमाथा क्षेत्रमा विदेशीको चाप बढिरहेको छ ।” उनका अनुसार पर्यटक आगमनसँगै घरबास, होटल बन्द गरेर न्यानोस्थलमा गएका उद्यमी तथा होटल व्यवसायी पनि काममा फर्केका छन् ।

“सगरमाथा क्षेत्र विदेशीमय हुन थालेको छ, अब सिजन सुरु भयो र मौसम पनि अनुकूल भएकाले व्यवसाय वृद्धि पनि अपेक्षा गरिएको छ”, स्थानीय तोयाकुमार श्रेष्ठले बताए । उनले भने, “विदेशी धमाधम आउन थाले, तर यो वर्ष दुःखको कुरा डाँडा आसपासका क्षेत्र सुक्खा छन्, खासै हिउँ परेन । हिउँ परेको भए पर्यटक दङ्ग पर्थे ।”

यस क्षेत्रमा सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा छन् । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुगजस्ता पक्षी पाइन्छन् । सगरमाथा क्षेत्रमा आउने पर्यटकले यहाँको दृश्यावलोकन, वन्यजन्तुको अवलोकनलाई प्राथमिकतामा राखेर भ्रमण गर्ने गरेका छन् ।

लुक्लाको हवाई सेवामा चाप

खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई यात्रुको चाप वृद्धि भएको छ ।

काठमाडौँबाट सगरमाथा क्षेत्र आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढेसँगै काठमाडौँ–लुक्लाको जहाजमा यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका एअर ट्राफिक कन्ट्रोलर सञ्जय श्रेष्ठका अनुसार काठमाडौँबाट अहिले दैनिक १० देखि १२ उडान भइरहेका छन् ।

रामेछापबाट हेलिकप्टर चार्टर गरेर पनि पर्यटक आउने गरेका छन् ।

Previous Post

अवैध उत्खनन आरोपमा चिनियाँ कम्पनीका दुईसहित पाँच जनाविरुद्ध मुद्दा

Next Post

पर्वतमा पहिलोपटक व्यावसायिक स्याउखेती

सम्बन्धित खबर

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
समाचार

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

११ बैशाख २०८३,
कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र
समाचार

कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र

११ बैशाख २०८३,
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
समाचार

बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

११ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

११ बैशाख २०८३,
सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति
समाचार

सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

११ बैशाख २०८३,
थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य
फिचर-ब्यानर

थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

११ बैशाख २०८३,
Load More
Next Post
पर्वतमा पहिलोपटक व्यावसायिक स्याउखेती

पर्वतमा पहिलोपटक व्यावसायिक स्याउखेती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In