• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक सर्तमा अडिएको अक्षय–ट्विंकलको विवाह

by
६ फाल्गुन २०८०,
0
एक सर्तमा अडिएको अक्षय–ट्विंकलको विवाह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउड इन्डस्ट्रीमा त्यस्ता कयौं कलाकारहरू छन्। जसको पहिलो भेट फिल्मको सेटमा भएको थियो र, त्यहीबाट विवाह पनि भयो। ती जोडीहरूमध्ये एक हुन्, अक्षय कुमार र ट्विंकल खन्ना।

उनीहरूको विवाह भएको कयौं दशक बितिसकेको छ। तर उनीहरूको प्रेम सम्बन्ध कसरी सुरू भएको थियोरु त्यो कुरा सायदै थाह होला।

अक्षय र ट्विंकल खन्नाको पहिलो भेट

अक्षय कुमार र ट्विंकल खन्नाको पहिलो भेट एउटा म्यागजिनको सुटिङका ​​क्रममा भएको थियो। सुटिङमा पुग्दा अक्षय पहिलो नजरमा ट्विंकलसँग प्रेममा परेका थिए।

बिस्तारै उनीहरू दुबै एकअर्काको धेरै राम्रो साथी बने र केहि समयपछि अक्षय ट्विंकलसँग प्रेम प्रस्ताव राखेका थिए। अक्षयको प्रेमलाई स्वीकारर गर्दै उनीहरू एकअर्कोसँग डेटिङ गर्न थाले। दुबैले फिल्म इन्टरनेशनल खिलाडीमा सँगै काम गरे। त्यसपछि झनै नजिकिन थाले।

डेटिङ गरेको कयौं महिनापछि अक्षय कुमारले ट्विंकललाई विवाहको प्रस्ताव राखेका थिए। अक्षयको प्रस्तावपछि ट्विंकलले पनि उनीसँग एक सर्त राखेकी थिइन्।

ट्विंकलले आफ्नो फिल्म ‘मेला’ बक्स अफिसमा हिट भए अक्षयसँग बिहे नगर्ने बताएकी थिइन् तर फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन। त्यसपछि ट्विंकल अक्षयसँग विवाह गर्न तयार भइन्।

तर ट्विंकल खन्नाकी आमाले पनि अक्षयसँग एक सर्त राखेकी थिइन्। जुन कुरा ट्विंकलले कफी विथ करणको एक शोमा बताएकी थिइन्।

डिम्पल कपाडियालाई अक्षय कुमारको बारेमा नराम्रो बुझाइ रहेको उनले बताइन्। सोहीकारण डिम्पलले दुवैलाई विवाहअघि लिभ इन रिलेशनशिपमा बस्न भनेकी थिइन्।

डिम्पलले अक्षयलाई समलैंगिक ठानेकी थिइन्। सोहीकारण अक्षय र ट्विंकल एक वर्षसम्म लिभ इन रिलेशनशिपमा रहे। त्यसपछि दुवैले परिवारका सदस्यहरूको उपस्थितिमा सन् २००१ मा विवाह गरेका थिए।

विवाहपछि फिल्म दुनियाँबाट टाढिइन्

अक्षय कुमारसँग विवाह गरेपछि सदाका लागि फिल्म क्षेत्रबाट टाढिइन्, ट्विंकल खन्ना। खासमा अक्षयले नै ट्विंकलसँग विवाहपछि फिल्ममा काम नगर्नका लागि सर्त राखेका थिए। अहिले अभिनेत्री लेखक र इन्टेरियर डिजाइनर हुन्।

यसैबीच अक्षय र ट्विंकलका दुई सन्तान आरव र नितारा छन्। सन् २००२ मा आरव र २०१२ मा निताराको जन्म भएको थियो, दुवैजना प्रायः आफ्ना बच्चाहरूसँग तस्बिरमा देखापरिरहन्छन्।

Previous Post

सफलता प्राप्तिका लागि ध्यान दिनैपर्ने केही कुरा

Next Post

आज ७४औँ प्रजातन्त्र दिवस

सम्बन्धित खबर

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
अन्तर्राष्ट्रिय

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

१३ साउन २०८३,
जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
फिचर-ब्यानर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

१३ साउन २०८३,
सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
समाचार

सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

१३ साउन २०८३,
Load More
Next Post
आज ७४औँ प्रजातन्त्र दिवस

आज ७४औँ प्रजातन्त्र दिवस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In