• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२३ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ २३ गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। बोली नम्र राख्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। साथीसँग रमाइलो भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृषः दैनिकी राम्रो छ । आर्थिक क्षेत्र सबल छ । रिवारिक घुमघाममा रमाइलो हुनेछ। गुरुबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। बौद्धिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मिथुनः समय राम्रो छ। नयाँ ठाउँको यात्रा रमाइलो बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा भने त्यत्ति राम्रो नहुनसक्छ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः समय सामान्य राम्रो छ। झुटा आरोप सुन्नुपर्ने बाध्यता आइलाग्न सक्छ। आफूले गरेको कामको जस अरुले लिएर दोष लगाउन सक्छन्। पन्छीलाई दाना प्रदान गर्नु राम्रो हुन्छ। परिवारसँग भने झगडा हुनसक्छ।

सिंहः दिन राम्रो छ। आफ्नो भाग्य आफै बनाउन लाग्नुपर्छ। लगानीको क्षेत्रमा राम्रो छ। स्वदेशमै प्राप्त रोजगारीबाट फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा समस्या हुनसक्छ।

कन्याः दिन राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। व्यवसाय राम्रो हुनेछ।

तुलाः दिन राम्रो छ। सोचेको भन्दा राम्रो काम बन्नेछ। शिक्षा क्षेत्रमा ठुलो लगानी नगर्नु राम्रो हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। परिवारको सहयोगले मनमा उत्साह मिल्नेछ।

वृश्चिकः समय सामान्य राम्रो छ। लगानीको क्षेत्र विवादित बन्नसक्छ। आरोप सुन्नुपर्ने हुनसक्छ। अचानक विवादमा फस्ने खतरा भएकाले सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ।

धनुः दिन रमाइलोसँग बित्नेछ। चन्द्रमा दाहिना भएकाले कामको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको मेहनतबाट फाइदा हुनेछ। रोजगारीको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकरः दिन सामान्य छ। यात्रामा जोखिम हुनसक्छ। सवारी साधनको गति नियन्त्रण आवश्यक देखिन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। स्वदेश भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ। योजना सार्वजनिक गर्दा घाटा हुने जोखिम रहन्छ।

कुम्भः समय सामान्य छ। विश्वास गरेका पात्रबाट धोखा हुने योग रहेको छ। कर्म गर्दै हुनुहुन्छ भने न्याय मिल्नेछ। आर्थिक क्षेत्र सबल छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीनः दिन राम्रो छ। काम सफल बन्नेछ। खर्च बढी हुने योग छ। परिवारसँग रमाइलो भ्रमण हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जुनसुकै क्षेत्रमा गरेको लगानीबाट पनि फाइदा हुनेछ।

Previous Post

१६ वर्षपछि उर्मिलाको कमब्याक

Next Post

त्रिविको वेबसाइट ह्याकको छानबिनका लागि तीन सदस्यीय समिति गठन

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिविको वेबसाइट ह्याकको छानबिनका लागि तीन सदस्यीय समिति गठन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In