• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

    गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२२ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ २२ गते सोमबारको राशिफल

मेषः दिन राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। पुराना साथीसँगको भेटले दिन रमाइलो हुनेछ। लगानी गरेका ठाउँमा आम्दानी बढ्नेछ । पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल हुनेछ। आय भन्दा खर्च बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक हुन्छ। मासु र मदिराको लतमा रहेका साथीसँग सचेत हुनु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

कर्कटः दिन सामान्य छ। झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। नजिकका आफन्तबाट असहयोग हुनेछ। आजको दिन हनुमानको भजन मात्र सुने पनि काममा देखिएको अवरोध खुल्नेछ। परिवारको साथ पाइनेछ। प्रेम सम्बन्ध राम्रो बन्नेछ।

सिंहः दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोगमुक्त हुने योगे छ। हरेक क्षेत्र सबल छन्। परिवारका सदस्यको गुनासो सुन्नुपर्नेछ।

कन्याः दिन राम्रो छ। ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा लाभ प्राप्त हुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। तर्साएर सफल बन्न खोज्नेसँग जोगिएर काम गर्नु राम्रो हुन्छ।

तुलाः दिन राम्रो छ। समय सदुपयोग गर्नु राम्रो हुन्छ। समय नबुझेकै कारण परिवारसँग झगडा हुनसक्छ। धार्मिक र सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

वृश्चिकः दिन सामान्य छ। राम्रो कामको जस अरुले नै लिन खोज्छन्। आफ्ना भनेकाबाट धोखा हुने खतरा छ। साथीसँग सचेत हुनुपर्ने देखिन्छ। परिवारको तर्फबाट भने राम्रो साथ मिल्नेछ।

धनुः दिन राम्रो छ। सभा–समारोह वा व्यवहारिक काममा थोरै बोलेको राम्रो हुनेछ। अन्य क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

मकरः दिन सामान्य छ। अचानक खर्च बढ्नेछ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। परिवारको साथले गर्दा दिन भने खुशीका साथ बित्नेछ।

कुम्भः समय सामान्य राम्रो छ। बोल्न नजान्दा शब्दको जालमा फस्ने योग रहेको छ। थोरै र अर्थपूर्ण शब्द बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मीनः दिन राम्रो छ। नसोची गरेको लगानीले घाटा हुनसक्छ। जानकार वा विज्ञसँग सल्लाह गरेर काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

Previous Post

२६ वर्षका युवकले १५ वर्षकी किशोरीलाई भगाएर घरमा भित्र्याएपछि ….

Next Post

आज देशभरका चलचित्र हल बन्द हुने

सम्बन्धित खबर

गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !
फिचर-ब्यानर

गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

२९ बैशाख २०८३,
हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण
फिचर-ब्यानर

हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

२९ बैशाख २०८३,
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु
फिचर-ब्यानर

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

२९ बैशाख २०८३,
सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ
समाचार

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

२९ बैशाख २०८३,
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
समाचार

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

२९ बैशाख २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

२९ बैशाख २०८३,
Load More
Next Post
आज देशभरका चलचित्र हल बन्द हुने

आज देशभरका चलचित्र हल बन्द हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In