• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालका नेताहरूलाई प्रभाव पार्न चिनियाँ नेताको दौडधूप, एउटै मञ्चमा राखेर पोखे असन्तुष्टि

by
१५ माघ २०८०,
0
नेपालका नेताहरूलाई प्रभाव पार्न चिनियाँ नेताको दौडधूप, एउटै मञ्चमा राखेर पोखे असन्तुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय नेपालमा चिनियाँ चलखेल तीव्र बढेको छ । हरेक पन्ध्र वा एक महिनामा चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउने गरेका छन् । नेपालमा भारतसहित पश्चिमा देशको प्रभाव नपरोस् भन्दै चीनले आफ्नो नेताको बाक्लो भ्रमण काठमाडौंमा गराउँदै आएको छ ।

पछिल्लो समय नेपालको चारदिने भ्रमणमा शुक्रबार आएकी चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० को अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान काठमाडौंमा छिन् । नेपाल आएलगत्तै उनले राजनीतिक दलका शीर्ष नेतृत्वसँग शृंखलाबद्ध भेटवार्ता गरिन् ।

अधिकांश राजनीतिक भेटमा चिनियाँ उपमन्त्रीको चासो थियो, नेपालमा सञ्चालित चिनियाँ परियोजना । भेटका क्रममा उनले नेपालमा सञ्चालित परियोजनामा देखापरेका समस्या समाधानका लागि पहल लिइदिन नेताहरुलाई आग्रह गरिन् । शनिबार होटल सोल्टीमा अन्तरक्रिया आयोजना गरेर उनले सबै दलका नेतालाई चीनको असन्तुष्टि सार्वजनिक गरिन् ।

गत पुसमा मात्रै सरकारले निर्माणमा ढिलाइ गरेको भन्दै त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको जिम्मा लिएको चिनियाँ कम्पनी सुइफा एएन एचई ग्रुपसँगको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । यस्तै, चिनियाँ कम्पनीले जिम्मा लिएका चक्रपथ दोस्रो खण्डको काम पनि साइट क्लियरेन्स नहुँदा अघि बढ्न सकेको छैन भने उत्तर९दक्षिण करिडोरको काम पनि हुन सकेको छैन । यी आयोजनाको सम्झौता तोडेकोमा चीनले आफ्नो असन्तुष्टि नेताहरूलाई पोखेको हो ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, कांग्रेस केन्द्रीय सदस्य शशांक कोइराला, रास्वपा नेता शिशिर खनाल, राप्रपा नेता सगुन लावतीलगायत सहभागी थिए । चिनियाँ नेतृ सुन र नेपालका लागि चिनियाँ राजनूत सोङले नेपाली नेतालाई भारत, अमेरिकालगायतले चीनको विषयमा भ्रम फैलाएको भनेर आक्रोश पोखेका थिए ।

उपमन्त्री सुनले काठमाडौं उत्रिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेकी थिइन् । त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेतासँग भेट गरेकी थिइन् । सीपीसीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्रीको जिम्मेवारी सम्हाल्नुअघि उनी सिंगापुरका लागि राजदूत थिइन् ।

Previous Post

स्वस्थानी बस्नाले के फल मिल्छ ?

Next Post

गाजामा युद्ध अन्त्यका लागि चार देशका अधिकारी पेरिसमा

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
गाजामा युद्ध अन्त्यका लागि चार देशका अधिकारी पेरिसमा

गाजामा युद्ध अन्त्यका लागि चार देशका अधिकारी पेरिसमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In