• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जना ६० वर्ष माथिका

by
१० मंसिर २०७९,
0
गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जना ६० वर्ष माथिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नतिजा सार्वजनिक भएको ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका निर्वाचित भएका छन् । मुस्ताङ (क) बाट सबैभन्दा कान्छा सांसद निर्वाचित भए ।

कांग्रेस नेता नम्डु गुरुङ भर्खर ३३ वर्ष लागे । उनीजस्ता ४ सांसद ४० वर्ष मुनिका छन् । मुस्ताङकै प्रदेश सभा (ख) बाट कांग्रेसका ३९ वर्षिय विकल शेरचन सांसद बनेका छन् । म्याग्दीबाट पनि दुवै सांसद ४० वर्ष मुनिका छन् । प्रदेशसभा (क) मा माओवादीका हरि भण्डारी ३८ वर्ष तथा (ख) बाट माओवादीकै ३९ वर्षका रेशम जुग्जाली सांसद बनेका छन् ।

बागलुङ १ (ख) मा कांग्रेसका ३८ वर्षका डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।
गोरखा १ (ख) बाट निर्वाचित कांग्रेसका नन्दप्रसाद न्यौपाने ४२ वर्षका छन् । गोरखा २ (क) बाट निर्वाचित माओवादीकै फडिन्द्र देवकोटा ४६ वर्षका हुन् । मनाङ (क) बाट निर्वाचित भएका कांग्रेसका मुनिन्द्र जंग गुरुङ ४१ वर्ष भएका छन् । लमजुङ (क) बाट निर्वाचित भएका कांग्रेसका टकराज गुरुङ ४७ वर्ष लागे भने (ख) का सांसद कांग्रेसकै भेषबहादुर पौडेल पनि ४७ वर्षका छन् । कास्की ३ (ख) का सांसद कांग्रेसका प्रकाश बराल बल्ल ४३ वर्ष टेके ।

नवलपुर १२ (क) बाट एमालेकी पद्या जिसी ४७ वर्षको उमेरमा संसद छिरेकी छिन् । बागलुङ २ (क) मा कांग्रेसकै जीत शेरचन निर्वाचित भए । उनी बल्ल ४३ वर्ष भएका छन् । २ (ख) का दोर्ण कुवँर पनि ४२ वर्षका हुन् ।

११ जना सांसद ५० देखि ६० वर्ष उमेरका छन् । गोरखा २ (ख) बाट निर्वाचित भएका कांग्रेसका सुरेन्द्रराज पाण्डे ५८ वर्ष लागे । उनी मुख्यमन्त्रीका दावेदार समेत हुन् । कास्की १ (ख) का सांसद एमालेका बेदबहादुर गुरुङ ५२ वर्षका हुन् । कास्की २ (क) बाट एमालेका भीम कार्की ५२ वर्षको उमेरमा सांसद बने ।
कास्की २ ९क० बाट निर्वाचित भएका एमालेका भीम कार्की ५२ वर्ष तथा (ख) बाट निर्वाचित कांग्रेसका विन्दुकुमार थापा ६५ वर्षका छन् । तनहुँ १ (क) बाट कांग्रेसका अशोक कुमार श्रेष्ठ ५९ वर्षका छन् भने १ ९ख० बाट माओवादीका हरिबहादुर चुमान ५९ वर्षका छन् ।

नवलपुर १ (ख) बाट एमालेका रोशन गाहा थापा ५९ वर्ष पुगे भने २ (ख) बाट एमालेकै लक्ष्मण पाण्डे ५४ वर्षको उमेरमा सांसद बनेका छन् । बागलुङ १ (क) मा कांग्रेसका ५६ वर्षिय दीपेन्द्र बहादुर थापा निर्वाचित भए । पर्वत १(क) मा निर्वाचित एमालेका भक्त कुवँर ५६ वर्षको भए । स्याङजा १ (क) बाट एमालेकी ५६ वर्षिय सीता सुन्दास निर्वाचित भइन् भने १ (ख) मा एमालेकै ५१ वर्षका सुधिर पौडेल निर्वाचित भएका छन् ।

हालसम्मको नतिजा अनुसार कास्की २ (ख) का कांग्रेस सांसद विन्दुकुमार थापा सबैभन्दा बढी उमेरका छन् । उनी ६५ वर्षका भए । पर्वत (ख) बाट निर्वाचित भएका मित्रलाल बस्याल पनि समान ६५ वर्षकै छन् । उनी एमालेबाट विजयी भएका हुन् । तनहुँ २ का दुवै सांसद ६० नाघेका छन् ।

२ (क) बाट निर्वाचित भएका एमालेका श्यामराजा महत ६३ वर्ष तथा २ (ख) बाट निर्वाचित भएका कांग्रेसका जित प्रकाश आले ६० वर्षका छन् ।
नवलपुर १ को प्रदेश सभा (क)बाट निर्वाचित कांग्रेसका महेन्द्रध्वज जिसी ६४ वर्ष भए । गोरखा १ (क) बाट निर्वाचित माओवादीका कृष्ण धिताले ६२ वर्षका भए । कास्की १ (क) बाट निर्वाचित भएका एमालेका खगराज अधिकारी ६० वर्ष लागे ।कास्की ३ (क) का सांसद एमालेका गणेशमान गुरुङ पनि ६१ वर्षका छन् । स्याङजाका २ निर्वाचन क्षेत्रको मत गन्न अझै सुरु भएको छैन । २ (क)मा ६० नाघेका उम्मेद्वारबीच प्रमुख प्रतिश्पर्धा छ भने (ख) मा ५५ र ४५ वर्ष उमेरका उम्मेद्वारबीच प्रतिश्पर्धा हुने छ ।

Previous Post

विश्वकप फुटबलमा आज चार खेल हुँदै

Next Post

प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In