• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपेन्द्र यादवको हारसंगै के मधेसले यो कुरा बुझेको छ ?

by
१० मंसिर २०७९,
0
संविधान विपरीत जसपाको घोषणापत्र, के छ घोषणापत्रमा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मधेशवादी दलहरु गणतन्त्रात्मक नेपालको सत्तासमीकरणका ज्वाँई पदमा सँधै रहेका हुन् । सत्ता समीकरणमा मधेशको कुरा लिएर छिर्ने र महत्वपूर्ण पदमा आसिन हुने केहि महत्वपूर्ण नेताहरुले यस पटकको चुनावमा मधेशमा गोलखाडी खाएका छन् । पूर्व उपप्रधानमन्त्री, पूर्व आपूर्ति मन्त्री जस्ता पदमा सत्तासीन उपेन्द्र यादव र राजेन्द्र महतोको महत्व तराइमा घटेकै हो त ?
हुन त बिमलेन्द्र निधिलाई उछिनेका महतोको पेशागत संगठनहरुमा निकै बलियो पकड रहेको उनकै आफ्नै दावी नभएको हैन । तर अब मधेश जागरुक भइसकेको छ । मधेशको राजनितिमा चाँही दक्षिणपन्थी र उत्तरपन्थीका आरोपहरु असाध्यै सुनिन्छ । मधेसका हरेक उदयमान नेताहरु र एजेन्डामा भारतको हात रहेको चर्चा पनि गरिन्छ तर यर्थाथ पटक्कै त्यस्तो हैन ।

स्पष्ट स्वरुपमा भन्ने हो भनेँ धोती लगाएर र तराइको लवजमा बोल्ने बित्तिकै कोही पनि भारतपक्षका हुन भन्ने रहँदैन । राष्ट्रघातको कुरा गर्ने हो भनेँ तिनै मधेशका आवाज उठाउने नेताहरु नै सत्तासीन भएपछि चीनपरस्त भएका उदहारणमात्र हैन प्रमाणहरु नै प्रसस्त छन् । यहि कारणले यस पटकको चुनावमा जनताले मधेशमा पुराना अनुहारहरु सदनमा पठाउन चाहेनन ।
http://www.xinhuanet.com/english/2021-05/27/c_139972724.htm
जिनुवा न्यूजको यस लिंकमा कोभिडका समयमा चीनको गुनगान गाउने नेपाली नेतृत्वहरुका बारेमा लेखिएको तपाँई आँफै पढ्न सक्नुहुन्छ । र यस फेरिहिस्तमा भएमा नेताहरुको यस चुनावमा जय पराजय या के भएको छ तपाँईले बुझ्नु हुनेछ ।

कोभिडको बेलामा चीन सरकारको सहयोगको असाधारण गुनगान गाउने उपेन्द्र यादवको सत्ताको आरोह अवरोह बिवाद भन्दा पर कहिल्यै रहन सकेन । मधेश आन्दोलनमा पहाडी र मेधशी समुदायबिच फैलाएको त्रासका समयमा घरजग्गा कारोवार र अन्य अपराधका मुद्धामा पनि यि व्यक्ति अछुतो थिएनन । मधेशले खोजेको एकता र बिकास दिन नसकेर बिवाद र बिभेदको राजनिति गर्ने फोहोरी अनुहारहरुलाई जनताले छेउ त लगाएको छ तर यि बिरुद्ध यिनका कर्तुतहरु भण्डाफोर गर्ने अभियानहरु ल्याउन जरुरी देखिन्छ ।

उता यसपाला रुपन्देहीमा मत गणना रोक्ने अनि भारतीय दुतावासले यति पैसा दिन्ु भन्दा दिएन भनेर सामाजिक सञ्जालमा राइला मचाउने उम्मेदवार डाक्टर निकोलस पनि अर्का बिवादित र भ्रष्ट मानिएका नेता बिष्णु पौडेलसंग हारेका छन् । चुनावी एजेण्डाका लागि भारतीय शक्तिलाई आधारबिना दोष दिने चुनावी फन्डाहरु पनि बन्द हुन जरुरी छ । देशको बिकास या बिनाश छिमेकीले हैन, आँफैले गर्नुपर्दछ, जोगाउनुपर्दछ ।
मधेशले यी कुराहरु बुझ्न जरुरी छ ।

Previous Post

हाल सम्म समानुपातिकमा कुन दल ले कती मत प्राप्त गरे

Next Post

विश्वकप फुटबलमा आज चार खेल हुँदै

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
विश्वकप फुटबलमा आज चार खेल हुँदै

विश्वकप फुटबलमा आज चार खेल हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In