• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चेक गणतन्त्रमा बन्दुकसम्बन्धी कडा कानून

by
१३ माघ २०८०,
0
चेक गणतन्त्रमा बन्दुकसम्बन्धी कडा कानून
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चेक संसद्ले शुक्रबार बन्दुक नियन्त्रण उपाय कडा बनाउने एक विधेयक पारित गरेको छ।

राजधानीको ऐतिहासिक केन्द्र प्रागको चार्ल्स विश्वविद्यालयमा एक छात्रले १४ जनाको हत्या गरेर २५ जनालाई घाइते बनाई आत्महत्या गरेको घटनाको एक महिनापछि यो विधेयक पारित भएको हो।

तर यो विधेयक सरकारले गत जुनमा प्रस्तुत गरेको थियो। विधेयकले बन्दुक बिक्रेताहरूलाई शंकास्पद खरिदको रिपोर्ट गर्न आदेश दिन्छ।

सिनेटले पास गर्न र राष्ट्रपतिले कानूनमा हस्ताक्षर गर्न बाँकी रहेको विधेयकले अहिले पनि चेकहरूलाई बन्दुक खरिद गर्न, राख्न र बोक्न अनुमति दिनेछ। विधेयकले प्रहरीलाई सुरक्षा जोखिमका कारण हतियार जफत गर्न पनि अनुमति दिन्छ र बन्दुक मालिकहरूको कडा स्वास्थ्य परीक्षण गराउँछ।

चेक मिडियाका अनुसार विश्वविद्यालयको हत्याअघि बुबा र दुई महिनाको बच्चासहित अन्य तीन जनाको गोली हानेर हत्या गर्ने विश्वविद्यालयका ती बन्दुकधारीसँग आठ हतियार थियो। २४ वर्षीय ती छात्रले अर्ध–स्वचालित राइफल, गोलाबारुद र साइलेन्सरसहित आफ्ना हतियार किन्नका लागि ऋण लिएका थिए।

गृह मन्त्रालयले अहिले एउटा संशोधनको योजना बनाइरहेको छ। यसले बन्दुक स्वामित्वको नियमलाई अझ कडा बनाउने छ। उक्त योजना यसै वर्ष संसदमा प्रस्तुत गरिने छ।

Previous Post

तत्कालीन मालपोत अधिकृत भ्रष्टाचारी ठहर

Next Post

हुण्डी कारोबारका आरोपित दुई जना पक्राउ

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
जीटुजीबाट इजरायल गएका श्रमिकलाई हुण्डीको भर

हुण्डी कारोबारका आरोपित दुई जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In