• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
११ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ ११ गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। साथीसँग गफ गर्ने मौका मिल्नेछ। मनका कुरा साट्ने अवसर प्राप्त हुनसक्छ। व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्र सबल देखिन्छ। परिवारमा खटपटी हुनसक्छ।

वृषः समय राम्रो छ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको मेलमिलापमा घमण्ड आउने देखिन्छ।

मिथुनः आजको दिन चन्द्रमा दाहिना हुनाले धन लक्ष्मी योग परेको छ। आज धनको घमण्ड नगर्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा समस्या हुने देखिन्छ।

कर्कटः समय राम्रो छ। हरेक क्षेत्र सकारात्मक रहेकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। धेरै अवसर अगाडि देखिए पनि एउटा क्षेत्र छनोट गर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

सिंहः दिन संघर्षमय छ। तपाईंले वादविवाद, आरोप(प्रत्यारोप सुन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ।

कन्याः दैनिकी राम्रो छ। दिन रमाइलो हुनेछ। भ्रमण र भेटघाटले मन खुशी हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुलाः समय राम्रो छ। तपाईंको डुबेको लगानी उठ्ने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः समय सामान्य छ। संघर्ष गरेर कर्मलाई निरन्तरता दिनुपर्ने छ। हरेक क्षेत्रमा विवाद सुन्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीले भने उत्साह दिनेछ।

धनुः दैनिकी सामान्य राम्रो छ। आफ्नै बोलीका कारण विवाद हुनेछ। रोजगारीको क्षेत्रमा गरेको लगानीको प्रतिफल राम्रो मिल्नेछ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

मकरः समय सामान्य छ। ठुला कामको सुरुवात गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा ख्याल नगर्नाले समस्या हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारको साथ र सहयोगले मनमा शान्ति मिल्नेछ।

कुम्भः दिन सामान्य राम्रो छ। राम्रा कामको जस अरुले नै लिन्छन्। तपाईंको मन दुःखाउनेहरु सक्रिय छन्। बिहान शिवको भजन सुन्नु राम्रो हुन्छ। पाथिभराको दर्शन वा स्मरण गरेमा सबै समस्या समाधान हुनेछन्। परिवारको साथ मिल्नेछ।

मीनः दिन राम्रो छ। स्वास्थानी माताको स्मरण गरेमा शिक्षाको क्षेत्र अब्बल रहनेछ। कर्मलाई प्राथमिकता दिएमा दिन रमाइलो हुनेछ। आफन्तसँग भेट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

Previous Post

‘अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा वित्तीय क्षेत्रमा समस्या देखियो’

Next Post

राष्ट्रिय सभा निर्वाचनको आज मतदानः १९ सिट, ५१ उम्मेदवार

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
राष्ट्रिय सभामा अब पहिलो दल माओवादी, दोस्रो कांग्रेस

राष्ट्रिय सभा निर्वाचनको आज मतदानः १९ सिट, ५१ उम्मेदवार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In