• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ९ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

    उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

    नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    “एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

    बाइस लाखबराबरका मालसामान बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

भव्य र आकर्षक बन्यो केशर महल

२ माघ २०८०,
0
भव्य र आकर्षक बन्यो केशर महल
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं। पुनर्निर्माण थालिएको चार वर्षमा केशर महल भव्य र आकर्षक बनेको छ। २०७६ माघदेखि पुनर्निर्माण थालिएको केशर महलको ९५ प्रतिशत काम पूरा भएको छ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,निर्माण कम्पनीले सरकारलाई आगामी फागुनमा भवन हस्तान्तरण गर्ने योजना बनाएको छ। अब ढल व्यवस्थापन, रङ्गरोगन र सरसफाइको काम मात्र बाँकी छ। गाडी पार्किङ स्थलमा ढुङ्गा छाप्ने कार्य धमाधम भइरहेको छ। २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको केशरमहलको पुनर्निर्माण कार्य गत २०७८ मङ्सिरमा सम्पन्न भइसक्नुपर्ने थियो। त्यहाँ रहेका कार्यालय सार्न ढिला हुँदा र कोभिड–१९ ले गर्दा ढिला भएको निर्माण कम्पनीले जनाएको छ।

हाल केशर पुस्तकालय केशरमहल परिसरमा निर्माण गरिएको अस्थायी टहरोमा छ। आगामी फागुनदेखि पाठक तथा अनुसन्धानकर्ताले भव्य भवनभित्रै पुस्तक अध्ययन गर्न पाउने छन्। पुनर्निर्माण सम्पन्न भएपछि यो सम्भवतः नेपालकै सबैभन्दा भव्य पुस्तकालय भवन हुनेछ।

केशरमहलका भित्तामा रहेका पुरातात्त्विक महत्त्वका पेन्टिङलाई दुरुस्त गर्ने कार्य बाँकी छ। पुनर्निर्माण सम्पन्न हुँदा दलिन छोप्न राखिएका आकर्षक फलामे बुट्टेदार पाता ९फल्स सिलिङ० को काम भने बाँकी रहनेछ। बेलायतबाट ल्याइएका ती पाता खियाका कारण ९० प्रतिशत नै काम नलाग्ने अवस्थामा छन्। हरेक कोठामा फरक फरक बुट्टाका छन् भने पुरातात्त्विक भवनका कारण तिनको सट्टा फल्स सिलिङको प्रयोग गर्न नमिल्ने भएकाले भारतबाट प्रविधि झिकाएर पछि तयार पारिने आयोजना व्यवस्थापक ९इन्जिनियर० नरकान्त सापकोटाले बताए।

केशरमहलमा ६१ वटा कोठा छन्। दुई स्थानमा आपत्कालीन फलामे भर्‍ याङ निर्माण गरिएको छ। भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ। उनका अनुसार केशरमहलका सबै भित्ता १२ मिलिमिटर मोटाइका फलामे पाताले ‘ज्याकेटिङ’ गरिएको छ। नियमित मर्मत सम्भार गरेमा यसले १०० वर्ष धान्न सक्ने छ ।

केशरमहल निर्माण गर्दा दलिनमा सल्लाका काठ प्रयोग भएका थिए । ती कुहिएकाले तिनका सट्टामा अब सालका काठ प्रयोग गरिएको छ । बिजुलीका तारलाई भित्ताभित्र ९अण्डर वाइरिङ० व्यवस्थापन गरिएको छ । बगैँचामा इटालीबाट ल्याइएका आधुनिक बत्ती जडान गरिएको छ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराका छोरा केशरशमशेरको निजी निवास यो महल २०२६ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो ।

अघिल्लो समाचार

आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको आवेदन

अर्को समाचार

इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक विस्फोट

सम्बन्धित खबर

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

९ मंसिर २०८३,
नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड
आवाज

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
आवाज

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण
आवाज

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद
आर्थिक

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक विस्फोट

इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक विस्फोट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

९ मंसिर २०८३,
नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन