माग्ने बुढाले हतार हतार साइकल डो¥याएर कुदिरहेको देखेर शेरेले सोधेछ—
शेरः ए माग्ने बूढो ! किन साइकल डो¥याएर दौडेको ?
माग्नेबूढोः १० बजिसक्यो हाकिमले गाली गर्ला भनेर दौडेको नि ! हेर न शेरः साइकल चढ्ने फुर्सद पनि मिलेन भन्या ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













