• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिनल्यान्डले रुससँगको सीमा बन्दको अवधि बढायो

by
२७ पुस २०८०,
0
फिनल्यान्डले रुससँगको सीमा बन्दको अवधि बढायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेलसिन्की । फिनल्यान्ड सरकारले रुससँगको आफ्नो सीमा बन्दको अवधिलाई बढाएको बिहीबार बताएको छ । फिनल्यान्डले रुसबाट आप्रवासीहरूको आवागमन बढ्न थालेपछि सीमा बन्द गरेको थियो । हेलसिन्कीले आप्रवासीहरूको बढ्दो आवागमनलाई रुसी हाइब्रिड हमला भनेको छ ।

नर्डिक मुलुक फिनल्यान्डले अगस्टपछि आफ्नो पूर्वी सीमा नाकाबाट करिब एक हजार आप्रवासीहरू बिना भिसा आएपछि डिसेम्बर मध्यसम्मका लागि सीमा बन्द गरेको थियो ।

सरकारले विज्ञप्तिमा भनेको छ, “फिनल्यान्ड र रुसबिच भूमि सीमामा सीमा पार गर्ने विन्दुहरू सन् २०२४ फेब्रुअरी ११ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ ।” फिनल्यान्डले रुससँग एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्दछ ।

“अधिकारीहरूले सङ्कलन गरेको जानकारीका आधारमा हामीले पहिला देखेजस्तै रुसको हाइब्रिड प्रभाव गतिविधिहरू पुनः सुरु हुने र विस्तार हुने अत्यन्त धेरै सम्भावना छ”, आन्तरिकमन्त्री मारी रन्तानेनले भनिन्, “त्यसैले हामी पूर्वी सीमा बन्द राख्न आवश्यक ठान्छौँ ।”

युक्रेनमाथि आक्रमणपछि फिनल्यान्डसँग उसको पूर्वी छिमेकी मुलुकको सम्बन्ध चिसिएको छ । अप्रिलमा फिनल्यान्ड नाटोमा सामेल भएपछि मस्कोले सैन्य असंलग्नताको आफ्नो दशकौँ पुरानो नीतिलाई उल्ट्याउँदै ‘जवाफी कदम’ उठाउने चेतावनी दिएको छ ।

फिनल्यान्डले नोभेम्बरको अन्त्यसम्म बाँकी चार सीमा बन्द गर्नुअघि सोही महिनामा रुससँगको आफ्नो आठ सीमामध्ये चारलाई बन्द गरेको थियो । यद्यपि हेलसिन्कीले त्यतिबेला आंशिकरूपमा बन्दलाई खुकुलो पारेको भए पनि डिसेम्बर १४ मा पूरै सीमालाई एकपटक पुनः बन्द गरेको छ ।

बिहीबार सरकारले दोहोर्याउँदै भनेको छ, “रुसी अधिकारी वा अन्य कलाकारले साधनयुक्त बसाइँसराइलाई सहयोग गरिरहेका छन् भन्ने स्पष्ट छ ।” सरकारले यसलाई फिनल्यान्डको राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्थाका लागि गम्भीर खतरा भनेको छ ।

Previous Post

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

Next Post

बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In