पोखरा,५ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजय बहादुर भण्डारीले ६९२ मतका साथ
अग्रता लिनु भएको छ ।
यस्तै एमालेका भीमबहादुर कार्कीले ४२९ मत पाउनु भएको छ भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले
२७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले १७० मत प्राप्त गर्नु भएको छ ।













