• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, १५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

    ‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

    ‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

    नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

    नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

    अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

    अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

साइज नमिल्ने ब्रा हुनसक्छ हानिकारक

१६ पुस २०८०,
0
लगातार लामो समयसम्म ब्रा लगाइरहन होसियार !
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बाहिरी लुगा खरिद गर्दा आफूलाई सुहाउँछ कि सुहाउँदैन भनेर जति ख्याल गरिन्छ, भित्री बस्त्र खरिद गर्दा त्यसमा ध्यान दिइँदैन । पुरुषको तुलनामा महिलाहरु यस कुरामा सचेत हुनुपर्छ । किनभने उनीहरुले ब्रा तथा पेन्टीको खरिद गरिरहँदा त्यसको गुणस्तर, आफ्नो शारीरिक बनौट जस्ता धेरै कुरामा ख्याल गर्नुपर्छ । यदि त्यसो गरिएन भने भित्री बस्त्रले स्वास्थ्यमा समेत प्रभाव पार्छ ।
ब्रा बिभिन्न साइजको हुन्छ । आफूलाई कुन साइजको ब्रा फिट हुन्छ भन्ने कुरामा महिलाहरुले जानकारी राख्नैपर्छ । तर पनि आफ्नो ब्रेस्टको सही साइज थाहा नभएर हो कि, उनीलाई यसको असरबारे हेक्का नभएर हो कि ? किन हो महिलाले गलत साइजको ब्रा लगाइरहेका हुन्छन् ।
अर्काे महत्वपूर्ण कुरा भनेको बस्त्रको छनौट गर्दा त्यसको गुणस्तरमा ख्याल गर्नैपर्छ । धेरैजसो महिला त सस्तो ब्रा खरिद गर्न रुचाउँछन् । जबकी भित्री बस्त्र गुणस्तरिय हुनैपर्छ । गुणस्तरीय भएपछि त्यो तुलनात्मक रुपमा महँगो त हुने नै भयो ।
भित्री बस्त्र अर्थात ब्रा गुणस्तरीय हुनुपर्छ । उचित आकारको हुनुपर्छ । यस्तो ब्रा लगाउँदा कुनै असजिलो अनुभव हुनुहुँदैन । साथै त्यसले छालालाई असर पनि गर्नु हुँदैन । किनभने महिलाले निरन्तर लामो समयसम्म लगाइरहने ब्रा सही आकारको भएन भने त्यो असजिलो मात्र हुँदैन, त्यसले ब्रेस्टको आकार एवं सेपमा समेत असर गर्छ ।
छरितो देखाउनका लागि कतिले कसिलो ब्रा लगाउँछन् । यसले रक्त प्रवाहमा बाधा पु¥याउँछ । छालामा दाग बस्ने सम्भावना हुन्छ भने खुकुलो ब्रा लगाउँदा आफ्नो सौन्दर्य खुल्दैन । साथै ब्रेस्टको सेप पनि बिग्रन्छ । त्यसैले सही आकारको ब्रा लगाउनुपर्छ ।
ब्रा खरिद गर्दा त्यो आफ्नो ब्रेस्टमा फिट हुन्छ हुँदैन भन्ने कुरालाई बढी ख्याल गर्नुपर्छ । धेरै कसिलो वा धेरै खुकुलो ब्रा लगाउने गल्ती गर्नुहुँदैन । साथै सस्तोको लोभमा गुणस्तरहिन ब्रा पनि लगाउनु हुँदैन ।

अघिल्लो समाचार

दिल्लीमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा नेपाली दम्पती पक्राउ

अर्को समाचार

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका मुक्तकमैया

सम्बन्धित खबर

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान
समाचार

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

१५ कात्तिक २०८३,
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
आर्थिक

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

१५ कात्तिक २०८३,
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’
समाचार

‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

१५ कात्तिक २०८३,
नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व
समाचार

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

१५ कात्तिक २०८३,
अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित
समाचार

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

१५ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
‘चामलसँग तरकारी साटेर ल्याउने दिन गए’

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका मुक्तकमैया

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

१५ कात्तिक २०८३,
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

१५ कात्तिक २०८३,
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

१५ कात्तिक २०८३,
नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

१५ कात्तिक २०८३,
अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

१५ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन