• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कलेजो प्रत्यारोपणमा केन्द्र आत्मनिर्भर बन्दै

by
१४ पुस २०८०,
0
कलेजो प्रत्यारोपणमा केन्द्र आत्मनिर्भर बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हप्तामा २ वटा कलेजो र ३ वटा मिर्गौला प्रत्यारोपण गरेको छ ।

गत आइतबार र सोमबार भएको कलेजो प्रत्यारोपण भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले तथा सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीय दिदीले कलेजो दान दिएकी थिइन । कलेजो दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य रहेको छ ।

वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्रले मिति २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाका चिकित्सकहरूको प्राविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेकोमा तत्पश्चात् भएका कलेजो प्रत्यारोपण

सेवामा छिमेकी राष्ट्र भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा हुँदै आएको छ ।

पछिल्लो ५ जनाको प्रत्यारोपण एक जना मात्र भारतीय चिकित्सकको सहयोगमा भएको र केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको केन्द्रका कार्यकारी निर्देश कडापुकार चन्द्र श्रेष्ठले बताए ।

देशमा सबै भन्दा धेरै प्रत्यारोपण गर्ने यस केन्द्रले सुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष ६ जनाको सफल कलेजो प्रत्यारोपण भई सकेको र केही हप्तामै ४ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ ।

त्यस्तै केन्द्र स्थापनाको ११ वर्ष अवधिमा १ हजार १७२ जनाको मिर्गौला प्रत्यारोपण समेत भई सकेको छ । केन्द्रले अंगदान गर्न र मस्तिष्क मृत्यु पश्चात् प्राप्त हुने अंगप्रत्यारोपण कार्य सुचारु गर्न सबैमा अनुरोध गर्दै मिर्गौला, कलेजो लगायतका अंग फेल भएका व्यक्तिहरु समय समयमा जाँच गरी केन्द्रको समन्वय इकाईमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समेत आग्रह गरेको छ ।

हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रको लागि ५०० शय्याको अत्याधुनिक भवन बनाउने घोषणा गरेका छन् ।

Previous Post

सञ्चालकको बदमासीले बचतकर्ताको तीन अर्ब रुपैयाँ जोखिममा

Next Post

भक्तपुरमा आँखाका बिरामीको संख्या बढ्दो

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
भक्तपुरमा आँखाका बिरामीको संख्या बढ्दो

भक्तपुरमा आँखाका बिरामीको संख्या बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In