• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१४ पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस १४ गते शनिबारको राशिफल

मेषः उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। लगानी गर्ने भए शिक्षाको क्षेत्रबाट फाइदा हुनेछ। परिवारबाट सुख प्राप्त हुने योग छ।

वृषः हरेक क्षेत्र अब्बल देखिन्छन्। सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो परिणाम प्राप्त हुनेछ। राजनीतिमा फाइदा हुनेछ।

मिथुनः दिन राम्रो छ। राम्रा कामको प्रशंसा हुनेछ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा देखिएको समस्याको समाधान हुनेछ। राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परेवालाई चारो प्रदान गर्नु तपाईंका लागि राम्रो हुन्छ।

कर्कटः भाग्योदय हुने योग छ। पारिवारिक सम्बन्ध राम्रो छ। प्रतिस्पर्धी सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्छ। दाजुभाइबाट सहयोग प्राप्त नहुने भएकाले आफू बचेर काम गर्नु राम्रो हुन्छ।

सिंहः दैनिकी सामान्य छ। आफ्नै मित्रले खुट्टा तान्ने काम गर्नेछन्। बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। सबैले माया गर्छन् भनेर विश्वास गरेका धोखा हुनसक्छ। पारिवारिक व्यवहार भने राम्रो बन्नेछ।

कन्याः दिन सामान्य छ। चन्द्रमा दाइना भएकाले हात हालेको क्षेत्रमा सफलता मिल्नेछ। मन भने खुशी नहुने देखिन्छ। परिवारबाट असहयोग हुने भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।

तुलाः दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। परिवारले शंका गर्ने देखिन्छ। आफन्तले असहयोग गर्ने देखिन्छ। साथीभाइबाट प्रशंसा भए पनि आफन्तले कुरा काट्न सक्छन्।

वृश्चिकः आजको दिन सामान्य छ। अचानक पेट सम्बन्धी खटपट बढ्ने योग छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। वर र पिपलको दर्शन गरेमा फाइदा हुनेछ।

धनुः दिन राम्रो छ। स्वास्थ्य र शिक्षा क्षेत्र अब्बल रहेको छ। वैदेशिक क्षेत्रमा ठगबाट जोगिनु राम्रो हुन्छ। परिवारिक सम्बन्धमा उतारचढाव आउने देखिन्छ।

मकरः सञ्चित धन खर्च हुने देखिन्छ। आजको दिन व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ। आजको दिनमा वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने फाइदा हुनेछ।

कुम्भः दिन सामान्य छ। हरेक क्षेत्रमा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। पन्छीलाई चारो, गाईको पूजा र हनुमानको नाम लिएमा धेरै समस्याको समाधान हुने देखिन्छ।

मीनः दिन राम्रो छ। राम्रो कामको थालनी गर्दा हुन्छ। ठूलो कामका लागि आँट गर्नु राम्रो हुन्छ। विशिष्ट व्यक्तिसँगको संगतले उत्साह बढ्नेछ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

राष्ट्रियसभा निर्वाचनः पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

Next Post

बजारमा पाइलैपिच्छे ठगिन्छन् जनता, सरकार किन गर्दैन अनुगमन ?

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो

बजारमा पाइलैपिच्छे ठगिन्छन् जनता, सरकार किन गर्दैन अनुगमन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In