• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा आत्महत्याको अवस्था विकराल, वार्षीक ७ हजार बढी घटना

by
१० पुस २०८०,
0
नेपालमा आत्महत्याको अवस्था विकराल, वार्षीक ७ हजार बढी घटना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अहिले आत्महत्या विश्वभरका लागि ठूलो समस्याका रुपमा खडा भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार प्रत्येक वर्ष विश्वभर ७ लाख ३ हजार मानिस हाराहारी मानिसले आत्महत्या गर्छन् । यस आधारमा विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेको हुन्छ । यो आंकडा आफैमा भयावह हो । सन् २०१९ मा विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको रिपोर्टमा ७७ प्रतिशत आत्महत्या गरिब तथा विकासोन्मुख राष्ट्रमा हुने गरेको तथ्याङ्क छ ।

कस्तो छ नेपालमा आत्महत्याको अवस्था ?
तथ्याङ्क हेर्दा नेपालमा आत्महत्याको अवस्थाविकराल देखिन्छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा वार्षीक ७ हजारको हाराहारीमा आत्महत्याको घटना हुन्छ । आर्थिक वर्ष २०७६–७७ यता ४ वर्षमा नेपालमा २७ हजार २४७ जनाले आत्महत्या गरेका थिए ।

आत्महत्या गर्नेमा आर्थिक वर्ष २०७६–७७ मा ६ हजार २७७ जना, २०७७–७८ मा ७ हजार १३९ जना, २०७८–७९मा ६ हजार ८३८ जना र २०७९–८० मा ६ हजार ९९३ जना रहेका छन् । तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा १५ हजार १४७ जना वायेश्क पुरुष छन् भने ९ हजार १६३ जना वायेश्क महिला छन् । यो अवधिमा १ हजार ८६४ जना बालिका र १ हजार ६६ जना बालकले आत्महत्या गरेका छन् ।

हालसम्मका आत्महत्याका घटना सबैभन्दा बढी झुण्डिएर भएका छन् । आर्थिक वर्ष २०७९–८०को तथ्याङ्क अनुसार नेपालमा ५ हजार ९५६ जना (८५.१७ प्रतिशत)ले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसैगरी विख सेवन गरेर ९३२ जना (१३.३३ प्रतिशत),हामफालेर ४९ जना (०.७० प्रतिशत), डुबेर ३५ जना (०.५० प्रतिशत), हतियारको प्रयोग गरेर १५ जना (०.२१ प्रतिशत), आत्मदहनबाट ६ जना (०.०९ प्रतिशत)ले आत्महत्या गरेका छन् ।

आत्महत्याको कारण र रोकथामका रणनीति
भनिरहनु पर्दैन कुनै पनि मान्छेले त्यत्तिकै आफ्नो अमुल्य जीवन खेर फाल्दैन । आत्महत्याका पछाडि विविध कारण हुनसक्छन् । फ्रान्सेली समाजशास्त्री डरखाईमले आत्महत्याको सामाजिक कारण छ भन्ने सिद्धान्त दिएका छन् । मनोचिकित्सक डा. हेन्डिनले आत्महत्या केबल सामाजिक कारणले मात्र नभई मनोबैज्ञानिक तथा शारीरिक कारणहरुले पनि हुने गर्छ भन्ने कुरा प्रष्ट पारेका छन् ।

अहिले सम्मको तथ्याङ्क विश्लेषण गर्दा उदासीनतालाई आत्महत्याको मुख्य कारण मानिएको छ । सामान्यतः धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकता भन्दा बढी उतारचढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नु आदि उदासीनताका कारणहरु हुन् । रक्सी र अन्य लागूऔषधको प्रयोग आत्महत्याको अर्को कारण हो ।

आत्महत्याको तथ्याङ्क डरलाग्दो अवस्थामा देखिएको छ । त्यसैले आत्महत्या कम गर्न अभियान चलाउनु आवश्यक छ । आत्महत्या सम्बन्धि घटनाको अभिलेख बनाउने, आत्महत्याको घटनाको कुनैपनि सूचना सम्प्रेसन गर्दा अपनाउनु पर्ने सावधानीको बारेमा विज्ञहरुसँग छलफल गर्ने र त्यसबाट आएको निश्कर्षको कार्यान्वयन गर्दा पनि समस्या कम हुन्छ ।

Previous Post

आज किरात समुदायको उधौली पर्व धुमधामका साथ मनाइँदै

Next Post

साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र, एक सातामै १६ हजार जना पक्राउ

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post

साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र, एक सातामै १६ हजार जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In