• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनले नेपाललाई भन्यो– रूसी सेनामा नेपाली नपठाऊ

by
३० मंसिर २०८०,
0
युक्रेनले नेपाललाई भन्यो– रूसी सेनामा नेपाली नपठाऊ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । युक्रेनले नेपाली युवाहरूलाई रुसी सेनामा नपठाउन आग्रह गरेको छ । युक्रेनले सेनामा भर्ना हुन जाने कार्य तत्काल रोक्न नेपाललाई आग्रह गरेको हो ।

“नयाँदिल्लीमा रहेको युक्रेनको दूतावासले हामीलाई नेपाली युवा रुसी सेनामा भर्ना हुन जाने गतिविधि तत्काल रोक्न आग्रह गरेको छ,” स्रोतले भन्यो ।

नेपाल र युक्रेनबीच मैत्रीपूर्ण सम्बन्ध रहेका कारण यस्ता गतिविधि नरोकिए सम्बन्धमा चिसोपना बढ्नेतर्फ पनि युक्रेनको दूतावासले सतर्क गराएको स्रोतले जनाएको छ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा मात्र ३० जनाका परिवारले रुसी सेनामा रहेका आफ्ना आफन्तलाई उद्धार गरी फर्काउन आवेदन दिएका छन् ।

युक्रेनको नियन्त्रणमा रहेका नेपालीको संख्या चार पुग्यो
रुस–युक्रेनमा युद्धमा हालसम्म ६ जना नपाली मारिएका छन् । मारिएका सबै रुसी सेनामा कार्यरत थिए ।

परराष्ट्र मन्त्रालयले हालैमात्र नेपालका लागि रुसी राजदूतलाई बोलाई नेपालीलाई सेनामा भर्ती गर्ने कार्य रोक्न र भर्ती भएकालाई तत्काल फिर्ता पठाउन भनेको छ । यसै विषयलाई लिएर मन्त्रालयले रुसलाई कूटनीतिक नोट पनि पठाएको छ ।

Previous Post

बेइजिङमा ठोक्किए दुई रेल, १०२ जनाको हड्डी भाँचियो

Next Post

मंसिर पूर्णिमाको यस्तो छ विशेषता र महत्त्व

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
मंसिर पूर्णिमाको यस्तो छ विशेषता र महत्त्व

मंसिर पूर्णिमाको यस्तो छ विशेषता र महत्त्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In