एउटा नाम चलेको नर्सिङ होममा डाक्टर र नर्स कुरा गर्दै थिए ।
डाक्टरः मैले आज अप्रेसन एकदमै ठीक समयमा गरेछु । नत्रभने…।
नर्सः नत्र भने के रोगी मर्ने थियो, डाक्टर साब ?
डाक्टरः होइन रोगी आफै निको हुने थियो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar