• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

४० केजी तौल घटाएकी साराको फिटनेश टिप्सः डाइट गर्नुहोस्

by
३० मंसिर २०८०,
0
४० केजी तौल घटाएकी साराको फिटनेश टिप्सः डाइट गर्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी फिटनेश अभिनेत्रीमध्येकी एक हुन्, सारा अलि खान। कुनैबेला ९६ तौल भएकी उनी अहिले आफ्नो आकर्षक शरीरको कारण चर्चामा आइरहन्छिन्। उनी आफ्नो शरीरलाई फिट राख्नका धेरै मेहनत गर्छिन्। उनको फिट शरीर र चम्किलो अनुहार देखेर लोभिएका ‘फ्यान्स’हरु अक्सर उनको प्रंशसा गरिरहेका हुन्छन्। कुनैबेला आफ्नो भद्दा शरीरको कारण आलोचनाको शिकार भएकी उनी अहिले त्यही शरीरको कारण चर्चा बटुलिरहेकी छिन्। उन अभिनेत्रीको फिटनेश टिप्स–

सारा अलि खानको डाइट प्लान

उनले एक इन्टरव्यूमा आफ्नो डाइटको बारेमा बताएकी थिइन्। अक्सर आफ्नो डाइटबारे सेयर गर्दै आइरहेकी साराले आफ्नो डाइटमा ध्यान राख्ने पनि बताएकी थिइन्। बिहान उठ्ने बित्तिकै उनी हल्दी पानी पिउँछिन्। उनी चिकेन र अण्डा खाजा खान मन पराउँछिन्। उनी सधैं वर्कआउट गर्छिन् र प्रोटीन चिजहरू खाने गर्छिन्। सारा भोक्कै बसेर तौल घट्छ भन्ने कुरा विश्वाास गर्दिनन्। त्यसको सट्टामा उनी आफ्नो शरीरको अनुसार डाइट गर्न सुझाव दिन्छिन्।

सारा अली खानको वर्कआउट प्लान

उनको अनुसार हेल्दी बन्नका लागि बिहान उठेर वर्कआउट गर्न जरुरी छ। उनी पिलाटे्स एक्सरसाइज र कार्डियोलाई आफ्नो फिटनेश सीक्रेट बताउँछिन्। त्योसँग उनी स्ट्रेन्थ ट्रेनिंग र रनिंगलाई पनि ध्यान दिन्छिन्। यदी तौल द्दटाउनु छ भने त्यो काम गर्नुपर्छ। त्योसँग उनी डान्स पन िगर्छिन्। त्यसैले उनी सबैलाई आफ्नो अपनाउन आग्रह गर्छिन्।

Previous Post

राति सुत्नअघि के गर्ने, के नगर्ने ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

१४ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In