• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मंसिर पूर्णिमाको यस्तो छ विशेषता र महत्त्व

by
३० मंसिर २०८०,
0
मंसिर पूर्णिमाको यस्तो छ विशेषता र महत्त्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिन्दू धर्ममा पूर्णिमा तिथिको विशेष महत्त्व छ। यसैबीच अझ विशेष महत्त्वको मानिने मंसिर पूर्णिमा नजिकिँदै छ। यस वर्षको मंसिर पूर्णिमा पुस १० मा परेको छ। यस पूर्णिमका दिन कैयौं शुभ संयोगहरू बन्दैछन्। पूर्णिमाको व्रत राख्नाले सुख र सौभाग्य प्राप्त गर्ने विश्वास गरिन्छ। जानौं मंसिर पूर्णिमाको तिथि, शुभ मुहूर्त र महत्त्व स्

यसपटक मंसिर पूर्णिमाका दिन शुक्ल योग र ब्रह्मयोगको शुभ संयोग हुने भएको छ। यी दुई शुभ ग्रहको बीचमा व्रत बस्ने व्यक्तिले भगवान् विष्णु, माता लक्ष्मी र चन्द्रमाको पूजा गर्नाले ग्रहको अशुभ प्रभावबाट मुक्ति मिल्ने धर्मशास्त्री बताउँछन्।

मंसिर पूर्णिमाको शुभ मुहूर्त
यस वर्षको मंसिर पूर्णिमा पुस १० गते बिहान ६ बजेर १ मिनेटमा सुरू हुनेछ र ११ गते बिहान ६ बजेर १७ मिनेटमा सकिनेछ। उदयतिथिमा १० गते पूर्णिमा पर्ने भएकाले पूर्णिमा व्रत १० गते नै बस्नुपर्नेछ।

मंसिर पूर्णिमाका दिन के गर्ने ?
मंसिर पूर्णिमाको दिन ब्रह्म मुहूर्तमा बिहान पवित्र नदीमा स्नान गर्नुहोस्, यदि नदीमा नुहाउन असमर्थ भए घरमा गंगाजलको व्यवस्था गरेर स्नान गर्नुहोस्। साथै यस दिन भगवान् लक्ष्मीनारायणको पनि पूजा गर्नुहोस्।

भगवान् विष्णुलाई पहेँलो फूल, वस्त्र, पहेँलो मिठाइ आदि चढाउनुहोस्। यस दिन भगवान् सत्यनारायणको कथा पढ्नु पनि निकै शुभ मानिन्छ। यस दिन लक्ष्मीनारायणको विधिवत् पूजा गर्नाले घरमा सुख र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।

यसबाहेक मंसिर पूर्णिमाका दिन तुलसीको जराको माटोले पवित्र नदीमा स्नान गर्नाले माता लक्ष्मी र भगवान् विष्णुको आशीर्वाद प्राप्त हुने साथै यस दिन गरिएको दान अन्य पूर्णिमाका दिनहरूको तुलनामा ३२ गुणा बढी फलदायी हुने धार्मिक विश्वास छ।

Previous Post

युक्रेनले नेपाललाई भन्यो– रूसी सेनामा नेपाली नपठाऊ

Next Post

सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

सम्बन्धित खबर

बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
मध्यपूर्वमा तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

१५ असार २०८३,
सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
आर्थिक

सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

१५ असार २०८३,
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
आवाज

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

१५ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आवाज

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

१५ असार २०८३,
Load More
Next Post
सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In