• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बढि मदिरा सेवन गरे के हुन्छ ?

by
२९ मंसिर २०८०,
0
बढि मदिरा सेवन गरे के हुन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको चाडहरुमध्ये दशैं महत्वपूर्ण चाड हो । दशैंमा देवी देवताका मन्दिर जाने, शक्तिपीठहरुमा दर्शन गर्ने, पूजा आराधना गर्ने गरिन्छ ।

दशैँमा ठूलाबडाको हातबाट टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने परम्परागत चलन छ । दशैमा केटाकेटीहरु पिङ खेल्ने, साथी संगीसँग रमाइलो गर्ने परमपरा छ । घर परिवारका सदस्यहरु एकठाउँमा भेला भएर रमाइलो गर्ने, मिठो खाने, राम्रो लगाउने चलन छ ।

दशैंमा अन्य समयको तुलनामा धेरै नै मासुजन्य परिकारहरु र मदिरा सेवन गर्ने गरिन्छ । अधिक मात्रामा मासुजन्य खानेकुरा र मदिार सेवनले शरीरलाई हानी पुर्याउँछ भन्नेमा हामी सचेत छैनौं । अधिक मात्रामा चिल्लो, गुलियो, नून, खुर्सानी, मसला प्रयोग भएका खानेकुरा र मदिरा सेवनले धेरैको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने गर्दछ ।

मदिरा सेवन गर्नु आफैमा घातक कुरा हो । यसले कदापि, स्वाथ्यलाई राम्रो गर्दैन । अधिक मात्रामा मदिरा सेवन गर्ने व्यक्तिलाई मस्तिस्कघात हुने, व्यक्तिको कलेजोमा बोसो जम्मा भइ कलेजो सुनिने, जन्डिस हुने जस्ता समस्या हुन्छ ।

मदिराको मात्रा बढ्दै गयो भने हृदयघात, जण्डिस र आमाशयमा समस्या आएर अल्सर, क्यानसर भएका धेरै उदाहरण छन् । त्यसैले दशैं हो भन्दैमा अधिक मात्रामा मदिरा सेवान गर्नु घातक छ ।

Previous Post

सलमान खानले टुटाउन नसकेको ऐश्वर्या राय र अभिषेक बच्चनको त्यो प्रेम

Next Post

लसुन चिया पिउनुका फाइदै – फाइदा

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
लसुन चिया पिउनुका फाइदै – फाइदा

लसुन चिया पिउनुका फाइदै – फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In