• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सलमान खानले टुटाउन नसकेको ऐश्वर्या राय र अभिषेक बच्चनको त्यो प्रेम

by
२९ मंसिर २०८०,
0
सलमान खानले टुटाउन नसकेको ऐश्वर्या राय र अभिषेक बच्चनको त्यो प्रेम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन बलिउडमा निकै रुचाइएका जोडीमध्ये एक हुन्। आफ्नो निजी जीवनलाई लिएर चर्चामा आएकी ऐश्वर्याले सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी थिइन्।

अभिषेक र ऐश्वर्या विवाहअघि धेरै वर्षसम्म साथी थिए। अभिषेकसँग रिलेसनसिपमा आउनुअघि ऐश्वर्या राय सलमान खान र विवेक ओबरायलाई लिएर चर्चामा थिइन्।

प्रेम सम्बन्धको कारण धेरै दुख भोगेकी उनी आफ्नो जीवनलाई लिएर निकै निराश भइन्। त्यहीक्रममा अभिषेक बच्चन ऐश्वर्या रायको जीवनमा आए। उनीहरूबीच यसरी प्रेम सुरू भएको थियो कि त्यो प्रेम अहिलेसम्म नै कायम छ।

अभिषेक र ऐश्वर्याको प्रेम कथा

सन् २००० मा ऐश्वर्या राय र सलमान खानको सम्बन्धको खबर मीडियामा छाइरहेको थियो। यसै क्रममा ऐश्वर्या राय र अभिषेक बच्चनले एकसाथ ुढाइ अखर प्रेमु नाम फिल्ममा काम गरेका थिए। त्यही फिल्मबाट उनीहरू राम्रो साथी बने।

यसपछि सन् २० देखि २००५ सम्म सलमान खानपछि विवेक ओबरायसँगको सम्बन्धलाई लिएर पनि ऐश्वर्या चर्चामा थिइन्। सन् २००३ मा अभिषेक बच्चन र ऐश्वर्या रायले रोहन सिप्पीको फिल्म ुकुछ ना कहोु मा पनि सँगै काम गरे।

यस क्रममा दुवैको मित्रता प्रगाढ भयो। यो त्यो समय थियो जब सलमानसँग ब्रेकअप पछि ऐश्वर्या राय विवेक ओबेरॉयसँग सम्बन्धमा थिइन्। यसैबीच विवेक ओबेरॉयले पत्रकार सम्मेलन गरेर सलमान खानमाथि गम्भीर आरोप लगाए। यसपछि विवेकसँग ऐश्वर्या रायको सम्बन्ध पनि टुट्यो।

ुकुछ ना कहोु को सुटिङको क्रममा अभिषेक बच्चन र ऐश्वर्या रायको मित्रता प्रगाढ बनेको थियो। यसपछि सन् २००५ मा दुवैले सँगै उमराव जान पनि गरेका थिए। केही समय सम्बन्धमा रहेपछि अभिषेकले ऐश्वर्यालाई विवाहको प्रस्ताव राखे। र, यो जोडीले २० अप्रिल २००७ मा विवाह गरेका थिए।

सलमान खान र विवेक ओबरायसँग प्रेम

सलमान खान र ऐश्वर्या रायको सम्बन्ध अहिले पनि चर्चामा छ। दुबैको प्रेम कहानी निकै लोकप्रिय भएको छ। सन् १९९७ मा सुरु भएको ऐश्वर्या राय र सलमान खानको प्रेम कहानी लामो समय टिक्न सकेन र यी दुईबीच विवाद भयो।

मानिसहरूले लामो समयसम्म यी दुईबीचको विवादका समाचार पढ्न पाइरहेका थिए। यसपछि दुवैले आ–आफ्नो तरिकाबाट छुट्टिए।

सलमान खानसँग ब्रेकअप भएपछि विवेक ओबरायसँग ऐश्वर्या रायको निकटता बढ्न थाल्यो। तर सलमान खानको कारणा उनीहरू सम्बन्ध पनि धेरै टिक्न सकेन। र, अन्ततस् उनीहरूले एकअर्कोसँग छुट्टिने निर्णय गरे।

सलमान र विवेकसँग लामो समय प्रेम सम्बन्धमा रहेर चर्चामा रहेकी ऐश्वर्या दुबैसँग ब्रेकअप लिएपछि अभिषेकसँग नयाँ जीवन सुरू गरिन्। तर त्यो सम्बन्ध भने सलमान टुटाउन सकेनन्। अहिले एकअर्कोसँग खुसी छन् बच्चन दम्पत्ति र उनीहरूको एक छोरी पनि छिन्।

Previous Post

पाहुनाको पर्खाइमा मुस्कुराइरहन्छिन् वसन्ती

Next Post

बढि मदिरा सेवन गरे के हुन्छ ?

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
बढि मदिरा सेवन गरे के हुन्छ ?

बढि मदिरा सेवन गरे के हुन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In