• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शाहिद कपूरसँग विवाह गर्न तयार थिइनन् मीरा राजपुत तर…

by
२६ मंसिर २०८०,
0
शाहिद कपूरसँग विवाह गर्न तयार थिइनन् मीरा राजपुत तर…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुनैबेला शाहिद कपुर र मीरा राजपुतको विवाहले सबैलाई चकित पारेको थियो। यसको कारण शाहिद र मीराबीचको १३ वर्ष लामो अन्तराल थियो। शाहिद र मीरालाई पनि आफ्नो उमेरको बारेमा धेरै ट्रोल गरिएको थियो तर यी कुराहरूले उनीहरूको सम्बन्धलाई असर गरेन। र, आज यी चर्चित जोडी बनेका छन्।

बलिउड अभिनेता शाहिद कपुर र मीरा राजपुतको जोडी बलिउडमा निकै चर्चित छ। मीराका लागि शाहिदसँग विवाह गर्नु ठूलो सपना पूरा भएजस्तै हो। चकलेटी अभिनेतासँग विवाह गर्ने हरकोही केटीहरूको सपना थियो। त्यही सपना मीराले पनि देखेकी थिइन्।

मीरा र शाहिदबीच लामो उमेरको अन्तर भए तापनि उनीहरूले एक अर्कालाई जीवन साथीको रूपमा रोजे। दुनियाँको कुनै प्रवाह नगरी।

मीरा राजपुत दिल्लीको एक व्यापारी परिवारकी सदस्य हुन। मीरा पढाईमा निकै अब्बल थिइन्। दिल्ली युनिभर्सिटीको क्याट परीक्षामा मीराको नाम टप १० को लिस्टमा समावेश भएको थियो।

आफ्नो अध्ययन पूरा गरेपछि उनले संयुक्त राष्ट्रसंघमा इन्टर्नसिप पनि गरेकी थिइन् तर अचानक २१ वर्षको उमेरमा मीरा शाहिद कपुरसँग विवाह गरेर रातारात चर्चामा आइन्।

मीरा राजपुतले एक अन्तरवार्तामा बताएकी थिइन् कि जब शाहिद कपुर पहिलो पटक आफ्नो परिवारलाई भेट्न दिल्ली आएका थिए। त्यतिबेला उनी आफ्नो फिल्म उडता पञ्जाबुको सुटिङमा व्यस्त थिए।

त्योसमय उनको गेटअप फिल्मअनुसार नै थियो। उनको कपाल निकै लामो थियो। उनको कपाल बाटिएको थिया। उनको शरीरमा धेरै ट्याटूहरू थिए र फिल्मको चरित्रको लागि टमीको लुक थियो। उनको जुत्ता पनि निकै अनौठो थियो।

शाहिदको लुक्स देखेर तर्सिएका थिए मीराका बुबा

मीराले अगाडि भनेकी थिइन् कि जब उनका पिताले ढोका खोले, उनी शाहिदको त्यो अवतार देखेर डराएका थिए। शाहिदलाई देख्नेबित्तिकै उनको मुखबाट निस्कियो, हे भगवान् !

शाहिद देखेर तर्सिएका उनका बुबाले कपूरको अगाडि एउटा शर्त राखेका थिए कि विवाह अघि उसले पहिलेजस्तै आफ्नो कपाल काट्नुपर्छ। यसपछि मीरा र शाहिदको तीन–चार पटक मात्र भेट भएर विवाह भएको थियो।

मीरा र शाहिदले सन् २०१५ जुलाई ७ मा पञ्जाबी रीतिरिवाजअनुसार विवाह गरेका थिए। शाहिद मीराभन्दा १३ वर्ष जेठा छन्। विवाहको समयमा मीरा २१ वर्षकी थिइन् भने शाहिद ३४ वर्षका थिए।

उमेरको कारण विवाह गर्न तयार थिइनन् मीरा तर जेठी दिदीले उनलाई विवाहका लागि तयार गरिन्। अहिले खुसी छन् कपूर दम्पत्ति।

Previous Post

ढोरपाटन सिकार आरक्षको मध्यवर्ती क्षेत्रबारे छलफल सुरु

Next Post

अष्ट्रेलियामा विदेशी मूलका व्यक्तिको खाली घरको करमा नाटकीय वृद्धि

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
अष्ट्रेलियामा विदेशी मूलका व्यक्तिको खाली घरको करमा नाटकीय वृद्धि

अष्ट्रेलियामा विदेशी मूलका व्यक्तिको खाली घरको करमा नाटकीय वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In