• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

    युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी

    युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

    पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

    बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

    बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नोबेल पुरस्कार विजेता मोहम्मदीद्वारा इरानको ‘अत्याचारी शासन’ को निन्दा

by
२५ मंसिर २०८०,
0
नोबेल पुरस्कार विजेता मोहम्मदीद्वारा इरानको ‘अत्याचारी शासन’ को निन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कारागारमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीले आफ्ना छोराछोरीमार्फत दिएको भाषणमा इरानमा ‘अत्याचारी तथा महिलाविरोधी धार्मिक’ सरकारको निन्दा गरेकी छिन् । मोहम्मदीको अनुपस्थितिमा आइतबार उनका छोराछोरीले नोबेल शान्ति पुरस्कार ग्रहण गरेका छन् ।

इरानमा हिजाब लगाउनुपर्ने अनिवार्यता र मृत्युदण्डको सजायविरुद्ध अभियान चलाएकी मोहम्मदी सन् २०२१ देखि तेहरानको इभिन कारागारमा बन्दी छन् । यसको सट्टा सन् २०१५ देखि फ्रान्समा निर्वासनमा बस्दै आएका उहाँका १७ वर्षीय जम्ल्याहा छोराछोरी अली र कियानाले जेलको कोठीबाट बाहिर निकाल्न सफल भएको भाषण पढ्दै उनका तर्फबाट पुरस्कार ग्रहण गरे ।

“म एक मध्यपूर्वी महिला हूँ र म यस्तो क्षेत्रबाट आएकी छु जुन आफ्नो समृद्ध सभ्यताका बाबजुद अहिले युद्ध, आतङ्कवादको आगो र अतिवादको बीचमा फसेको छ”, ‘जेलको अग्लो, चिसो पर्खालपछाडि’ लेखिएको एउटा सन्देशमा उनले भनिन्, “इरानी जनताले दृढताका साथ अवरोध र निरङ्कुशतालाई समाप्त पार्नेछन्, कुनै सन्देह छैन– यो निश्चित छ ।”

मोहम्मदीलाई हालैका दशकहरूमा धेरै पटक गिरफ्तार गरियो र दोषी ठहर गरियो । उनका जम्ल्याहा छोराछोरीले करिब नौ वर्षदेखि आफ्नी आमालाई देख्न पाएका छैनन् । “म व्यक्तिगतरूमा अत्यन्त निराशावादी हूँ”, कियाना मोहम्मदीले भनिन् । यद्यपि भाइ अलिले उनी अत्यन्त आशावादी भएको बताइन्।

‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलनले सबै महिलालाई टाउकोमा स्कार्फ लगाउने प्रचलनको अन्त्य र तेहरानमा मुस्लिम धर्मगुरुको नेतृत्वको सरकारको समाप्तिको माग गर्दछ ।

“म एक इरानी महिला हूँ, सभ्यताका लागि गर्व र सम्मानजनक योगदानकर्ता हूँ, हाल यो निरङ्कुश धार्मिक सरकारको दमनको अधीनमा छ”, मोहम्मदीले भनिन् । पुरस्कार वितरण समारोहमा प्रतीकात्मकरूपमा एउटा कुर्सी खाली राखिएको छ जसमा मोहम्मदीको चित्र राखिएको थियो ।

मोहम्मदी ‘महिला, जीवन, स्वतन्त्रता’ विद्रोहको नेतृत्व गर्ने महिलामध्येकी एक हुनुहुन्छ । उक्त विद्रोहमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि पूरै इरानमा महिनौँसम्म विरोध प्रदर्शन भएको थियो । इरानी कुर्द महिला अमिनीको सन् २०२२ सेप्टेम्बर १६ मा इरानको धार्मिक प्रहरीले महिलाहरूका लागि मुलुकको ड्रेस कोडको उल्लङ्घन गरेको आरोपमा हिरासतमा लिएपछि मृत्यु भएको थियो ।

नर्वेली शाही परिवार र विदेशी पाहुनाहरूसमक्ष पढिएको भाषणमा मोहम्मदीले भन्नुभयो, “सरकारले अनिवार्य गरेको हिजाब कुनै धार्मिक दायित्व वा सांस्कृतिक परम्परा होइन, बरु पूरै समाजमा अधिकार र अधीनता कायम गर्ने माध्यम हो ।”

उनले सरकारी दमन, स्वतन्त्र न्यायिक प्रणालीको कमी, प्रचार र सेन्सरसीप तथा भ्रष्टाचारको निन्दा गर्दै इरानले स्वयंलाई आफ्ना जनताबाट मौलिकरूपमा अलग गरिरहेको बताइन् । उनको परिवारका अनुसार मोहम्मदीले अहिले बहाई समुदायसँग ऐक्यबद्धता जनाउँदै भोक हड्ताल गरिरहेकी छन् ।

नोबेल पुरस्कारको एक सय २० वर्षभन्दा लामो इतिहासमा हिरासतमा रहँदा यो पुरस्कार पाउने मोहम्मदी पाँचौँ व्यक्ति हुन् । उनीअघि जर्मनीका कार्ल भोन ओसिएट्स्की, म्यान्माकी आङ सान सुकी, चीनका लिउ जियाओबो र बेलारुसका एलेस बोलियात्स्कीले हिरासतमै रहँदा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।

Previous Post

कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून

Next Post

जाजरकोट भूकम्पः नौ करोड बराबरको खाद्यान्न क्षति

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

८ अशोज २०८३,
युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी
अन्तर्राष्ट्रिय

युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी

८ अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री
आवाज

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

८ अशोज २०८३,
केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
समाचार

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

८ अशोज २०८३,
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत
राजनीति

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

८ अशोज २०८३,
बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार
फिचर-ब्यानर

बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

८ अशोज २०८३,
Load More
Next Post
जाजरकोट भूकम्पः नौ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट भूकम्पः नौ करोड बराबरको खाद्यान्न क्षति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In