• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

के हो ‘सिजनल फ्लु’ भनेकोरु यसबाट कसरी बच्ने ?

by
१५ मंसिर २०८०,
0
अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिउँदयाममा चिसो अत्यधिक हुने भएकाले रुघाखोकी, ज्वारो, निमोनिया संक्रमणको बढी सम्भावना भएको देखिन्छ।

विशेष गरेर दीर्घरोगी भएको ज्येष्ठ, नागरिक, गर्भवती र बालबालिकालाई बढी वृद्धि हुने गर्छ।

यसरी जाडोयाममा देखिने यस्ता स्वास्थ्य समस्या मौसमी रुघाखोकी (सिजनल फ्लु) का कारण हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान विभागका संयोजक डा‍। शेरबहादुर पुन बताउँछन्।

केही दिनयता रुघाखोकीका लक्षण भएका बिरामीको संख्या तीव्र रूपमा बढेको पाइए पनि अस्पताल आई उपचार गर्ने क्रम भने अहिले कम रहेको उनले जानकारी दिए।

‘अहिलेसम्म समान्य नै छ, बिरामीहरू फाट्टफुट्ट आएरहेको हुन्छ चेकजाँच गरी विरामीको अनुसार एन्टीभाइटिक दिए पठाउँछौँ,’ उनले भने, ‘९सिजनल फ्लु० सिजन भनेको पुस–माघतिर ह्वात्तै बढ्ने गरेको देखिन्छ।’

जाडो मौसममा रुघाखोकी लाग्ने, टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउनेजस्ता समस्या आउने भनेर सबैलाई थाहा हुने अस्पतालमा नआई घरमै बसेर घरेलु उपचार गर्ने अवस्था देखिएको डा‍। पुनको अनुमान छ।

के हो सिजनल फ्लु भनेकोरु

चिकित्सको भाषा सिजनल फ्लु ९अथवा मौसमी रुघाखोकी० भनेको इन्फ्लुएन्जा भाइरासबाट लाग्ने एउटा रोग हो।
एक व्यक्तिबाट अर्को व्यक्तिमा विशेषगरी हावाको माध्यमबाट सर्ने यस रोगका विषाणुहरू सामान्य रुघाखोकी जस्तै फैल्ने गरिन्छ।

यसका कारणले नै मानिसहरूमा अचानक ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, नाक बन्द हुने, घाँटी दुख्ने, निमोनिया हुने, बच्चाहरूको दिसा पातलो हुने गरेको पाइन्छ।

सिजनल फ्लु कसरी लाग्छरु जाडोमा फ्लुबाट कसरी बच्ने विषयमा सबैले जानिराख्नु अत्यावश्यक छ।

रोकथामका उपायहरू

कोभिड १९ र सिजनल फ्लुको सर्ने तरीका र बच्ने उपाय एकअर्कोमा मिल्दो जुल्दौ रहेको पुनको भनाइ छ।

– निरन्तर मास्क लगाउने,
– साबुनपानीले हात धुने गर्नुपर्छ।
– खोक्दा वा हाच्छिउँ गर्दा हातको कुइनाले वा रुमालले नाकमुख छोप्ने
– रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न पौष्टिक आहार हरियो सागपात, झोलिलो खानेकुरा खाने
– सरसफाइमा ध्यान दिने गर्ने फ्लुविरुद्धको खोप लगाउने
– आनावस्यक रुपमा मानिसहरूको भीडभाड भएको ठाउँमा नजाने
– संक्रमित व्यक्तिहरूसँग हात नमिलाउने, नमस्कार गर्ने

लक्षण
– टाउको दुख्ने
– घाँटी दुख्ने
– रुघाखोकी लाग्ने
– श्वास फेर्न गाह्रो हुने
– ज्वरो आउने
– बच्चाहरूलाई झाडा पखाला लग्ने वा धेरै बेरसम्म रुनि

किन लगाएनन् फ्लुविरुद्धको खोप

पुनका आनुसार सिजनल फ्लु रोग अंधिकंस मान्छेले मौसम आनुसार परिवर्तन भएकाले साधारण रुपले हेर्ने गरेको बताउँछन्।

‘धेरै मान्छेहरूले लाउनलाई रुचाउँदैन जबजब मौसम फ्लुको सिजन आउँछ तवतव त्यो देशका नगरिकहरूलाई स्वास्थ्य केन्द्रका कर्मचारीहरूलाई यो रोगको भ्यक्सिन लगाउँन उत्पे्ररीत गरेको हामीले पाउँछौँ,’ उनले भने, ‘तर यो सम्बन्धमा धेरै मानिसलाई थाहा नभएकाले यसबारे धेरै चर्चा भएको पाइँदैन।’

योे खोप ६ महिनाभन्दा माथिका बालबालिकादेखि सबै उमेरका मानिसमा लगाउने गरिन्छ। हरेक वर्ष एक खोप लगाउनु अनिवार्य हुन्छ।

नेपालमा रुघाखोकी लागेका यो केही होइन भन्ने बढी चलन भएकाले यो खोपप्रति त्यति धेरै ध्यान नदिएको उनको भनाइ छ।

Previous Post

बिहान खाली पेटमा खान हुँदैन यी चीज, जसले हानी पु-याउँछ

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In