• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरीः प्रधानमन्त्री देउवा

by
३० कार्तिक २०७९,
0
प्रधानमन्त्रीले आज बैतडी र दार्चुलाको चुनावी सभामा सम्बोधन गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लगि गठबन्धनलाई जिताउन आह्वान गरेका छन् । पश्चिम नवलपरासीमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न यहाँ आएका उनले शान्ति, संविधान र लोकतन्त्रसहित आर्थिक समृद्धिका लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए ।

उनले भने, “यो लोकतान्त्रिक–वाम गठबन्धनले चुनाव जितेपछि बन्ने गठबन्धनको सरकार कुनै पनि हालतमा संसद्लाई भङ्ग गर्दैन, पूर्णकालीन रुपमा संसद् चलाउँछ ।”

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरता र विकासका लागि गठबन्धनलाई जिताउन अनुरोध गरे । पूर्व प्रधानमन्त्री दाहालले देशमा सुशासन र विकासमार्फत देशमा राजनीतिक स्थायित्व प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले किसानको मलखादको समस्या समाधान गर्न मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारे ।

आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जिल्लाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरी, कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल लगायतले लोकतान्त्रिक–वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

Previous Post

रुसद्वारा युक्रेनका प्रमुख शहरमा पुन: आक्रमण

Next Post

मुक्त शहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले ?

सम्बन्धित खबर

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
आवाज

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

१३ जेष्ठ २०८३,
Load More
Next Post
मुक्त शहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले ?

मुक्त शहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In