पिज्जा हट, नेपालको सबैभन्दालोकप्रियपिज्जा ब्रान्डले आफ्नो मेनुमाथिन क्रस्ट पिज्जाल्याएको छ, जसले पिज्जा हटको मेनुमानौलो स्वादल्याएको छ । रु. ४९९– बाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको ग्राहकहरूकालागिपिज्जाको एक अतुलनीयअनुभवदिनतयार छ ।
पिज्जाउत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागिविशेष रूपमाथिन क्रस्ट पिज्जातयार गरेको छ जुन १२ विभिन्न टोपिङहरूमाउपलब्ध छन् ।
ग्राहकहरूले डाइन–इनवा टेक–अवेको लागिआफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नुहुनेछ र भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्नुहुनेछ ।
ब्रान्डले सबै नियामक र आवश्यक स्वास्थ्यदिशानिर्देशहरू पालनागरि अगाडी बढेको छ । पिज्जा हट नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चितगर्नकालागि सबै खाद्यतयारीहरूमाताजा र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गरिन्छ ।













