• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केन्या र सुडानी नेताहरू शान्ति प्रक्रियाका लागि सहमत

by
३० कार्तिक २०८०,
0
केन्या र सुडानी नेताहरू शान्ति प्रक्रियाका लागि सहमत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

केन्याका राष्ट्रपति विलियम रुटो र सुडानको संक्रमणकालीन सार्वभौमिकता परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हान सात महिना पुरानो द्वन्द्व अन्त्य गर्न सबै समावेशी वार्ताको रूपरेखातर्फ काम गर्न सहमत भएका छन्।

दुई नेताबीच केन्याको राजधानी नैरोबीमा सुडान र यस क्षेत्रको पछिल्लो सुरक्षा अवस्थाबारे द्विपक्षीय वार्ता भएको नैरोबीमा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ। रुटो र अल–बुर्हानले जेद्दा र विकासमा अन्तरसरकारी प्राधिकरण ९आइजीएडी० शान्ति प्रक्रियाहरू सहित जारी शान्ति पहलहरूको अवस्थाको समीक्षा गरेका थिए।

विज्ञप्तिमा भनिएको छ, ‘दुई नेताहरूले सुडानमा भएको द्वन्द्वको समाधान सम्भव भएसम्म छिटो खोज्नुपर्ने आवश्यकतालाई जोड दिएका छन्।’ दुई नेताले साउदी अरेबियाको बन्दरगाह सहर जेद्दामा भएको सुस्त प्रगतिलाई पनि स्वीकार गरे।

जहाँ सुडानी युद्धरत पक्षहरू सात महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न बैठक बस्दै आएका छन् र शत्रुताको अन्त्यतर्फको प्रक्रियालाई तिब्रता दिन आग्रह गरेका छन्। गत हप्ता जेद्दामा समाप्त भएको वार्ता युद्धबिराममा सहमत हुन असफल भएको थियो।

दुई नेताहरूले सुडानमा शत्रुताको अन्त्यतिर जेद्दा प्रक्रियालाई गति दिने उपायहरू खोज्नको लागि तत्काल आइजीएडी शिखर सम्मेलनको आयोजना गर्ने दिशामा काम गर्न पनि सहमत भएका छन्। शिखर बैठकले सबै समावेशी सुडानी वार्ताको लागि एक रूपरेखामा पनि सहमत हुनेछ।

सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स सुडानको सैन्य सरकारको प्रतिद्वन्द्वी गुटहरूबीच १५ अप्रिलदेखि घातक झडपहरू भइरहेका छन्। द्वन्द्वले अक्टोबरसम्म ९ मानिसहरूको ज्यान लिइसकेको छ। सुडानभित्र र बाहिर ६ मिलियन भन्दा बढी बिस्थापित भएका छन्। २५ मिलियनलाई सहायताको आवश्यकता छ।

Previous Post

चीनमा कोइला खानी भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु

Next Post

भवनमा आगलागी हुँदा चीनमा ११ को मृत्यु

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
जुम्लाको गुठीचौरमा अज्ञात समूहले गर्यो आगजनी

भवनमा आगलागी हुँदा चीनमा ११ को मृत्यु

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In