• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने

    अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने

    राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

    राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

    सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

    सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

    ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

    ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

    गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

    गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृषिमा आत्मनिर्भर बन्दै बैतेश्वर यवोका स्थानीय

by
२८ कार्तिक २०८०,
0
कृषिमा आत्मनिर्भर बन्दै बैतेश्वर यवोका स्थानीय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोलखा– केही वर्ष अघिसम्म बैतेश्वर यवोका धेरै स्थानीय दैनिक गुजारा चलाउन ज्याला मजदुरी गर्न भारत जाने गर्थे। तर हिजोआज यहाँका स्थानीयको दिनचर्या फेरिएको छ् । गाउँ स्थानीय कृषि सहकारीले कृषिमा लगानी गर्न थालेसँगै यवोका स्थानीयको दैनिकमा परिवर्तन आएको हो।

चारैतिरबाट पहाड र बनजङ्गलले घेरेको बैतेश्वर गाउँपालिकाकै उच्च ठाउँमा पर्ने साविक क्षेत्रपा गाविस वडा नम्बर–९ यवो गाउँ कृषि उत्पादन र व्यवसायीक पशुपालनको हिसाबले पालिकाकै पहिलो गाउँ बन्न सफल भएको छ्। यवोका ९३ जना घरधुरी किसानले यस वर्ष आलय बिक्रीबाट एक करोड ६८ लाख आम्दानी गरेका छन्। आलु उत्पादनको हिसाबले उर्वरभूमि मानिने यवोबाट मात्रै यस वर्ष १ करोड ६८ लाखको आलु बिक्री भएको जनप्रेमी कृषि सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर खत्रीले बताए।

संस्थाले उत्कृष्ट आलू किसानलाई सम्मान गर्दै सो कुरा बताएको हो । सहकारीले आलु खेती गर्ने किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन थालेपछि आलु खेती विस्तार हुँदै गएको उनले बताए । अध्यक्ष खत्रीले यवोका ९३ जना किसानले यस वर्ष ३ लाख ५२ हजार ३० केजी आलु काठमाडौं निर्यात गर्दै १ करोड ६८ लाख आम्दानी गरेको सुनाए। त्यस्तै उनले आलुसँगै दूधमा पनि यवो आत्मनिर्भर बन्दै गएको छ ।

सहकारीको मासिक रिपोर्ट अनुसार ४० लाख ३२ हजार दूधबाट आम्दानी गर्न सफल भएका छन्। यस गाउँका किसानले सहकारीको सहयोग पाएपछि कृषिलाई आम्दानीको मुख्य स्रोत बनाएको स्थानीय किसान शिव बहादुर कार्कीले बताए। कार्की यवोमा सबैभन्दा बढी आलु तथा दूध उत्पादन गरेर चौधौंपटक सम्मानित भैसकेका किसान हुन्। उनले यस वर्ष पनि ४ लाख ५० हजारको आलु उत्पादन गरेर सहकारीबाट चौधौंपटक सम्मान थापेको बताए। यस वर्ष १३ हजार ८ सय ३७ केजी आलु फलाएका थिए। त्यस्तै उनले दुधबाट पनि राम्रो आम्दानी गरेको बताए ।

दुध बेचेर करिब २ लाख आम्दानी गरेको सुनाए। लम्की स्किन रोगले गाई मरेका कारण दुध उत्पादन हिजोआज केही कमी भएपनि पुनः गाई किनेर ल्याउने सोच बनाएको किसान कार्कीले बताए। त्यस्तै दोस्रो सबैभन्दा बढी आलु फलाउने किसानको रूपमा सोही गाउँका राम चन्द्र कार्की सम्मानित भएका छन्।

कार्की ३ लाख ३५ हजार बराबरको आलु उत्पादन गरेका छन् भने, ‘तेस्रो सम्मान सोही गाउँका पदम माया जिरेल र चौधौं आलु किसानको रूपमा युकेन जिरेल लाई बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले सम्मान गरेका थिए।

कृषकलाई सम्मान गर्दै पालिका अध्यक्ष लामाले पालिकाले यवोका पशुपालन दुध उत्पादक किसानलाई प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान दिँदै आएको बताए। उनले यस वर्षको हिउँदे अधिवेशनमा आलु पकेट कार्यक्रमको लागी अनुदान दिने तथा आगामी वर्ष आलुको बिउ भण्डार गर्ने संकलन उपज केन्द्र निर्माण गर्ने बताए।

-सुबास बस्नेत

Previous Post

उस्तै छ, ज्येष्ठ नागरिकको समस्या

Next Post

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

सम्बन्धित खबर

नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन
फिचर-ब्यानर

नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

९ साउन २०८३,
अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने
फिचर-ब्यानर

अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने

९ साउन २०८३,
राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?
फिचर-ब्यानर

राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

९ साउन २०८३,
सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
फिचर-ब्यानर

सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

९ साउन २०८३,
ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने
फिचर-ब्यानर

ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

९ साउन २०८३,
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
समाचार

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

९ साउन २०८३,
Load More
Next Post
मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In