• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एनआरएनए नेता टीबी कार्कीलगाएत २२ जना ४ लाख ९२ हजारसहित जुवाखाल बाट पक्राऊ

by
२८ कार्तिक २०८०,
0
एनआरएनए नेता टीबी कार्कीलगाएत २२ जना ४ लाख ९२ हजारसहित जुवाखाल बाट पक्राऊ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का एक नेतासहित २२ जनालाई प्रहरी प्रभाग स्वयम्भुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर स्थायी घर भई कतार बस्ने एनआरएनए अभियन्ता टेक बहादुर कार्की (टीबी) पनि रहेको प्रहरी स्रोतले जनाएको छ । कार्की एनआरएनएका पूर्व उपाध्यक्ष,पुर्व सल्लाहकार एबं एघारौ अधिवेसनको निर्वाचन समितीका सदस्य रहिसकेका व्यक्ती हुन । उनीलगाएतका ब्यक्तिहरु स्वयम्भू क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन ।

हाल कार्कीलाई प्रहरी बृत्त स्वयम्भुको हिरासतमा राखिएको छ भने यसअघि पनि उनी यस्तो प्रकरणमा पक्राउ परेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार कार्कीले हाल एमालेका नेता र प्रहरी हाकिमहरुको पावर लगाउँदै प्रहरीबाट छुट्ने प्रयास गरिरहेका छन । तर, मिडियामा सोमबार हल्लाखल्ला भएपछी र समाचार प्रकाशित भएपछी प्रहरीले उनलाई छाड्न सकेको छैन । अहिले बाहिर हल्ला भएकाले पक्राऊ परेकाहरु तिहारभर प्रहरी खोरमै हुने देखिएको छ भने उनिहरुलाई जुवा एनअन्तर्गत कार्वाही हुने जनाईएको छ ।

एनआरएनएको ११ औँ महाधिवेशनमा विवादका बीच निर्वाचन समितिका सदस्यको नाताले कार्कीले नै बद्री केसीलाई शपथ दिलाएपछी एनआरएनए अभियन्ता नै भए पनी उनी विवादमा तानिएका थिए । कार्कीले पुर्व अध्यक्ष बद्री केसी समुहसँग आर्थिक साठगाठ गरेर निर्वाचन समितीका अन्य सदस्यले निर्वाचनमा धाधलि भएको भन्दै बहिस्कार गर्दा पनि र पुर्व अध्यक्षहरुले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै महाधिवेसन र निर्वाचन स्थगित गराउदा पनि जवरजस्ती केही पदाधिकारीको सपथ खुवाएका थिए । उनले निर्वाचन समितीलाई मिलाउने भन्दै केसी समुहबाट करोडौ रकम लिएको र तेही रकमले अहिले जुवा खेलेको एनआरएनए स्रोतले दावी गर्यो ।

जुवाको खालबाट केही अन्य हाइप्रोफाइल व्यक्तिहरु पनि पक्राउ परेका छन । एनआरएनएका पुर्व उपाध्यक्ष कार्की र एनआरएनए स्विजरल्यान्डका सँस्थापक संजय मुडवरी सहित २२ जना पक्राऊ परेका छन ।

यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन । सबै गरी जम्मा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । राजधानीको ठुलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दवाव आइरहेको बताइएको छ ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दवाव आइरहेको ती अधिकारीको भनाइ छ । उनले हाइप्रोफाइल भनिएका सबै व्यक्तिहरुको थप विवरण भने खुलाउन चाहेनन । पक्राउ पर्नेमा प्रहरी हाकिमहरुका आफन्त समेत पनि रहेका छन ।

Previous Post

भूकम्पपीडितको तिहार पालमा

Next Post

ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा पाएनन् छुट

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा पाएनन् छुट

ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा पाएनन् छुट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In