• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२७ कार्तिक २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जसले मानवमा (नारीपुरुष) भेद गरेर पुस्तक लेखे र व्याख्या गरे । ती सबै ऋषि, आचार्य समाजका गुलाम, अन्धविश्वासका ठेकेदार मनस शास्त्रका अज्ञानी तथा आत्मज्ञानमा शून्य भएका व्यक्ति नेता मात्रै थिए । को को हुन् भन्नु व्यर्थ हो जसका नाममा पुस्तक छन् । ती सबै एकजस्तै अज्ञानी, भ्रमित, स्वार्थी थिए ।
विश्वास भनेको व्यावहारिक तथ्य हो । यसले भेद, वर्गवाद, निन्दा र युद्धको विकास गर्छ । अनुभव भनेको स्वप्नजस्तो हो जो मानिन्छ, कल्पना गरिन्छ, देश, काल, स्वभाव र स्वास्थ्य अनुसार मनले प्रक्षेप गरेको तथ्य अनुभवमा आउँछ, यो पनि तुच्छ र व्यर्थ हो । साक्षात्कार तब सम्भव हुन्छ जब मन सबैतर्पmबाट स्वतन्त्र भएर आफ्नो जन्म हेर्न सक्छ ।
मनुष्य जन्म एक सुयोग हो, यो अत्यन्त दुर्लभ छ । यसै जन्ममा आपूmलाई चिन्ने, जिज्ञासा राख्ने नरनारी सत्यका निकट हुन सक्छन् । धेरै थोरैको मतलव छैन । जसले पनि जीवनको सार्थकता चाहन्छ, उसमा सन्तोष, त्याग, वैराग आउनुपर्छ । तन, मन, धनले गुरुसेवाको तत्परता चाहिन्छ । कसैको निन्दास्तुति नगर्ने एकान्त शान्तमा श्वास हेर्ने अभ्यासमा प्रायः समय लगाउनुपर्छ । संसारका सामाजिक इज्जत रिश्तेदारहरू, शरीरका व्यर्थ, अनावश्यक सम्पर्क वा कर्मको समाप्ति हुनुपर्छ । बाँकी अध्यात्मयोगको काम स्वतः हुनेछ ।
व्यवहार चलाउन सञ्चालित भाषा, देश, जाति, धर्म, राष्ट्रजस्ता सुविधाका विभाजनलाई गौरव प्रदान गर्नाले तथा मानसिक स्थायित्व सुरक्षाको कामना जो कि कहीँ पनि कहिल्यै पनि थिएन, छैनमा विश्वास गर्नाले महŒव दिनाले वर्तमान विश्वको समस्या आएको हो ।
अज्ञान र आग्रहका हठवादमा फँसेका धर्माचार्य भ्रमित र उच्छृङ्खल युवावर्ग, ढोंगी र पाखण्डी बुजुर्गवर्ग, लोभी लालची र भ्रष्ट नेता वा सामन्तवर्ग । यस्तो भयङ्कर स्वार्थ कपट र भेदभावपूर्ण वातावरणमा एक बुद्धिमान् शान्तिप्रिय मनुष्यले के गर्न सक्छ ? हजुरको अभिमत जान्न जिज्ञासा छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

दियोबाट सल्किएर आगलागी हुँदा भोजपुर र सङ्खुवासभामा दुई घर जले

Next Post

काठमाडौं महानगरलाई २७ डाक्टर र ५ खाद्य विज्ञको आवश्यकता

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
काठमाडौँ महानगरको श्रम बैंकमा चार सय आवेदन, बालेनले दिन्छन् रोजगार ?

काठमाडौं महानगरलाई २७ डाक्टर र ५ खाद्य विज्ञको आवश्यकता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In