• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्राफिक कारबाही र जरिबाना भुक्तान समेतको सबै सूचना अब नागरिक एपमा

by
२२ कार्तिक २०८०,
0
ट्राफिक कारबाही र जरिबाना भुक्तान समेतको सबै सूचना अब नागरिक एपमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले निर्माण गरेको नागरिक एपले ट्राफिक कारबाहीको विवरण समेत देखाउन थालेको छ । आइतवार राति आएको एपको पछिल्लो अपडेटमा सवारी चालक अनुमतिपत्रसँग आबद्ध गरी ट्राफिक जरिबाना तथा कारबाहीको विवरण दिन थालेको हो ।

नागरिक एपको १.६.१० भर्सनमा यो फिचर समावेश गरिएको छ । हाललाई एन्ड्रोइडमा मात्र उपलब्ध यो फिचर आईफोनका लागि उपलब्ध हुन भने केही समय लाग्ने बताइएको छ ।

यो फिचर सुविधापछि तपाईंले नागरिक एपमा आफ्नो सवारी चालक अनुमतिपत्र लिङ्क गर्नु भएको छ भने त्यसको मुनि ट्राफिक नियम उलङ्घन विवरण (Traffic Rule Violation Record) देख्न सकिन्छ । जसमा ट्याप गर्दा चिट नम्बर, मिति, जरिबाना तिरे नतिरेको अवस्था, जरिबाना रकम, जरिवाना तिरेको भए त्यसको मिति र उलङ्घन गरेको नियम देख्न सकिन्छ ।

यसरी एकै ठाउँमा ट्राफिक नियम उलङ्घनको रेकर्ड देख्न सकिने भएपछि सवारी चालकलाई जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । ट्राफिक प्रहरीको ट्राफिक रुल भायोलेसन रेकर्ड सिस्टमसँग लिङ्क गरी यो फिचर ल्याइएको हो ।

एपमा ट्राफिक जरिबाना तिर्न सकिने फिचर समेत थप गर्ने तयारी भइरहेको समेत बताइएको छ ।

Previous Post

भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगली प्रधानमन्त्री कोस्टाद्वारा राजीनामा

Next Post

सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा वृद्धि

सम्बन्धित खबर

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
समाचार

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

१७ चैत्र २०८२,
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
समाचार

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
समाचार

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला
फिचर-ब्यानर

औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

१७ चैत्र २०८२,
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ
समाचार

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

१७ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

१७ चैत्र २०८२,
Load More
Next Post
सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा वृद्धि

सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In