• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिलगंगा आँखा प्रतिष्ठानद्वारा डायबेटिक रेटिनोप्याथीबारे सचेतनाका कार्यक्रम सुरु

by
२१ कार्तिक २०८०,
0
तिलगंगा आँखा प्रतिष्ठानद्वारा डायबेटिक रेटिनोप्याथीबारे सचेतनाका कार्यक्रम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस २०२३ विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ ।

“जोखिम बुझौँ, सजगता अपनाऔँ’ भन्ने नाराका साथ प्रतिष्ठानले यही कार्तिक १८ गते देखि साताव्यापी कार्यक्रम सुरु गरेको हो । मधुमेह र यसले आँखामा पार्ने असर (डायबेटिक रेटिनोप्याथी) को सचेतनाका लागि सञ्चालित सो कार्यक्रम २५ गतेसम्म चल्ने छ ।

अन्तराष्ट्रिय मधुमेह सङ्घका अनुसार प्रत्येक १० मध्ये १ मानिसलाई मधुमेह हुन सक्छ भने कम आयश्रोत भएका राष्ट्रहरूमा प्रत्येक ४ मध्ये ३ मानिसलाई मधुमेह हुनसक्दछ । विश्वभरका २० देखी ७९ वर्ष उमेर समूहका १०.५५ वयस्क जनसङ्ख्यामा मधुमेह हुनसक्ने भए पनि त्यस मध्येको आधा जनसङ्ख्या मात्र यसबारे जानकार रहेको पाइन्छ ।

सङ्घका अनुसार मधुमेह भएका मध्ये ९० प्रतिशत मानिसलाई टाइप टु मधुमेह हुने गरेको र त्यसमा सामाजिक९आर्थिक, जनसङ्ख्या, वातावरण र वंशानुगत जस्ता विषयको प्रभाव पर्ने गरेको पाइन्छ । मधुमेह भएका प्रत्येक ३ मध्ये १ मानिसलाई डायबेटिक रेटिनोप्याथी देखा पर्दछ । मधुमेहका असरहरूमा अन्धोपन, हृदय रोग, मिर्गौला रोग, खुट्टा काट्नुपर्ने सम्मको अवस्था र मधुमेह अनियन्त्रित भएको खण्डमा असामयिक निधन समेत हुन सक्दछ ।

त्यस्तै, गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुमेह प्रभाव देखिन्छ । मधुमेह भएका व्यक्तिलाई यसबाट हुने असरको व्यवस्थापन गर्न नियमित शिक्षाको पहुँच पुऱ्याउन जरुरी छ । प्रशस्त पानी, सागसब्जी, फलफूल तथा अन्य पौष्टिक आहार सेवनका साथै शारीरिक व्यायाम गरी मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । आँखारोग विशेषज्ञहरूका अनुसार मधुमेह भएका व्यक्तिले आँखामा पर्ने असर (डायबेटिक रेटिनोप्याथी) वाट बच्न समयमै आँखा परीक्षण गराई दृष्टिविहीन हुनबाट जोगिन सकिन्छ । नियमित चेकजाँच गरी चिकित्सकको सल्लाह बमोजिम जीवनशैली व्यवस्थापन गरी मधुमेहको जोखिम कम गर्न सकिन्छ ।

मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोपेथी” सम्बन्धी जनचेतना जगाउनका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस’ मनाउँदै आएको छ भने विगत १७ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दै आएको छ ।

वर्ष २०२३ का कार्यक्रमहरूमा अस्पतालले कार्तिक १९ गतेदेखी २५ गतेसम्म मधुमेह भएका बिरामीहरूलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ भने विपन्न बिरामीहरूलाई उपचार खर्चमा छुटको व्यवस्था समेत गरेको छ । कार्तिक २५ गते शनिवारका दिन बिहान ८ बजे ‘वल्क विथ योर डक्टर’ सन्देश सहित मधुमेह भएका व्यक्तिहरू, चिकित्सक र अस्पतालको कर्मचारी सहित र्‍याली अस्पतालबाट पशुपति, गौरीघाट हुँदै अस्पतालमै टुङ्गिने छ ।

त्यस्तै, बिरामी सचेतनाका लागी अस्पताल भित्र र बाहिर विभिन्न कार्यक्रमको आयोजना गरिँदै छ भने अस्पताल परिसरमा सचेतनामूलक सामग्रीहरू प्रेषित गरिएको छ ।

Previous Post

१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

Next Post

भूकम्पपीडितको राहत, पुनर्स्थापना र पुनर्निर्माण व्यवस्थित गर्न सरकारलाई २१ बुँदे सुझाव

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
भूकम्पपीडितको राहत, पुनर्स्थापना र पुनर्निर्माण व्यवस्थित गर्न सरकारलाई २१ बुँदे सुझाव

भूकम्पपीडितको राहत, पुनर्स्थापना र पुनर्निर्माण व्यवस्थित गर्न सरकारलाई २१ बुँदे सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In