• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भूकम्पपीडितको राहत, पुनर्स्थापना र पुनर्निर्माण व्यवस्थित गर्न सरकारलाई २१ बुँदे सुझाव

by
२१ कार्तिक २०८०,
0
भूकम्पपीडितको राहत, पुनर्स्थापना र पुनर्निर्माण व्यवस्थित गर्न सरकारलाई २१ बुँदे सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले भूकम्पपश्चातको राहत, पुनर्स्थापना र पुनर्निमाणलाई व्यवस्थित गर्न सरकारलाई २१ बुँदे सुझाव दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिखित २१ बुँदे सुझाव दिएका हुन् ।

कांग्रेसले तत्कालीन र अल्पकालीन रुपमा गर्नुपर्ने कार्यका लागि १२ बुँदामा सुझाव दिएको छ भने पुनर्निमाणका लागि नौवटा सुझाव दिएको छ । जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा सबै तहका सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अरु सहयोगी संघ–सस्थाहरू, निजी क्षेत्र, वैदेशिक विकास साझेदारहरुलाई राहत, उद्धारमा जोड्ने चुस्त एकद्वार प्रणाली निर्माण गरी यथाशीघ्र प्रभावित परिवारलाई आवश्यक त्रिपाल, खाद्यान्न, औषधि र लत्ता–कपडाहरु युद्धस्तरमा उपलब्ध गराउन कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसले राहत र पुनस्र्थापनाको काममा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर संघीय सरकारले अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने सुझाएको छ । ‘जाजरकोट भूकम्पको विपद् पश्चात राहत,उद्धार र पुनर्स्थापनाको कार्यमा एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर संघीय सरकारले अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुनेछ,’ कांग्रेसको सुझावमा भनिएको छ ।

भविष्यको विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणको लागि विचार गरी अहिले यो विपद्को समयमानै प्रदेशस्तर र स्थानीयस्तरमा भूकम्पपश्चात बहुआयामिक पुनर्निर्माण पुनर्स्थापना गर्ने र भविष्यमा अन्य विपद्हरुमासमेत काम गर्ने सोच राखी प्रदेश स्तरमै प्रदेश योजना आयोगलाई थप जिम्मेवार प्रदान गरी प्रदेश सरकारको नेतृत्वमा स्थानीय सरकारले नै पुनर्स्थापना तथा पुनर्निर्माण गर्ने कार्ययोजना बनाउन सुझाव दिएको छ ।

कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न एक समिति बनाएको छ । जसले पीडितको उद्धार, राहत र व्यवस्थापन भए नभएको अनुगमन गर्ने छ ।

Previous Post

तिलगंगा आँखा प्रतिष्ठानद्वारा डायबेटिक रेटिनोप्याथीबारे सचेतनाका कार्यक्रम सुरु

Next Post

गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बागमती सरकार र भरतपुर महानगरले बनाउने

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बागमती सरकार र भरतपुर महानगरले बनाउने

गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बागमती सरकार र भरतपुर महानगरले बनाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In