• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी विष्फोट

by
१३ कार्तिक २०८०,
0
पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी विष्फोट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सन् १८१५ अप्रिलमा इन्डोनेसियाको माउन्ट ताम्बोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएका छ।

ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन। यस विस्फाटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको सतहदेखि वायुमण्डलको दोस्रो तह स् ‘ट्राटस्फियर’ मा खरानीको घनघोर बादल मडारियो। खरानीको बादल जसैजसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाशनै छेक्यो।

जसले गर्दा पृथ्वीको तापव्रmम घट्न थाल्यो र करिब तीन डिग्री तापक्रम कम भयो। तापक्रम कम भएका कारण अर्को वर्ष मौसमको स्वरूपमा ठूलो फेरबदल हुन पुग्यो। भारतमा ताम्बोरा विस्फोटका कारणले गर्दा कतै सुक्खा त कतै बाढीले बङ्गालको खाडीको पारिस्थितिक प्रणाली नै परिवर्तित भयो।

त्यस नौलो परिस्थितिले हैजाको नयाँ नस्ल विकास भई लाखौँ मानिसले ज्यान गुमाउनु परेको थियो। युरोपमा मुसलधारे वर्षा र निरन्तर अत्यधिक चिसोले अकाल पर्‍यो तथा सामाजिक अशान्ति मच्चियो।

अमेरिकामा जुन महिनामै केही राज्यमा ठूलो हिमपात भई बालीनालीमा व्यापक क्षति भएर आर्थिक अवस्था डामाडोल भयो। न्यू इङ्ग्ल्यान्डका बासिन्दाले पछि १८१६ लाई उपनाम दिए, ‘एट्टिन–हन्ड्रे ड–एन्ड–फ्रो ज–टु–डे थ’। तर त्यो समस्या धेरै पछि आएर ‘ग्रीष्म ऋतुबिनाको वर्ष’ कहलियो।

मौसमसम्बन्धी व्यवधानले केही असामान्य नतिजासमेत देखियो। जसको लाभ मानव समुदायलाई भयो। असामान्य मौसमको प्रभावले गर्दा युरोपमा घोडाको चारा धेरै वृद्धि भएको थियो। घोडा पाल्न नसकिने भएपछि जर्मनीका आविष्कारक कार्ल ड्रेइस साइकल बनाउन प्रेरित भएको विश्वास गरिन्छ।

Previous Post

स्रोत नखुलेको १३ लाख नगदसहित एक भारतीय पक्राउ

Next Post

छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट

छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In