• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

    अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

    जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

    जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

    औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

    औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    मनास्लुले तान्यो हिमाली कारोबार

    मनास्लुले तान्यो हिमाली कारोबार

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपभोक्ताले चिनीबिनाकै मनाए दशैँ, सरकारको लापरबाहीले मौलायो कालोबजारी

by
१२ कार्तिक २०८०,
0
सुपथ मूल्य पसल छ, चिनी छैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । असोज अन्त्यतिर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी बजारमा बेच्न चिनी उद्योगीसँग सहमति गरे पनि चिनीबिना नै उपभोक्ताले दशैँ मनाएका छन् ।

बजारमा अभाव र कालोबजारी हुन सक्ने सामानलाई प्रतिस्पर्धात्मक बनाउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट र साल्ट ट्रेडिङ कर्पोरेसन हुँदाहुँदै व्यापारीलाई नै चिनी बेच्नुपर्छ भनी विभागले सहमति गरेसँगै झनै कालोबजारी मौलाएको हो ।

विभागले कार्तिक २ गते बुधबारबाट १ सय १५ रुपियाँमा खुद्रा पसलेले चिनीको आपूर्ति सहज बनाएको दाबी गरे पनि उपत्यकाका अधिकांश पसलमा चिनीको छैन ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागकै सहमतिमा एभरेस्ट र हिमालयन सुगर मिलमा रहेको १ हजार मेट्रिक टन चिनी बजारमा बेच्न पढाइएको बताए । उनले केही दिन अगाडि ११ ओटन चिची मिलको स्टक निरीक्षण गर्ने क्रममा अन्यमा मौज्दात नरहेको बताए ।

अहिले भएको चिनी कोक र पेप्सीका लागि बेच्न राखेको चिनी बजारमा पठाएको उनले बताए । ५० हजार मेट्रिक टन भारतबाट मगाएको नआएपछि चिनीको अभाव भएको विभागले जनाएको छ ।

समयमा गुलियो परिकार पकाएर खाने नेपालीका लागि यसपालिको दशैँमा भने मासुभातमा मात्र सीमित हुनुपरेको छ । अन्य बेलाको तुलनामा चाडवाडका बेला चिनीको माग ह्वात्तै बढ्ने गर्छ । यस्तो बेलामा चिनीको मागलाई सरकारले नै ख्याल नगर्दा उपभोक्ताले दुःख पाएका छन् ।

बजारमा चिनीको अभाव देखिएसँगै व्यापारीहरुले चिनीको मूल्य बढाएका छन् । गत असोज महिनासम्म ९५ रुपियाँ प्रतिकेजीमा उपलब्ध चिनीको मूल्य यति बेला प्रतिकेजी १ सय ७० रुपियाँसम्म बिक्री भइरहेको उपभोक्तहरुले बताउने गरेका छन् । गत कार्तिक १ गतेसम्म बजारमा अभाव देखिएको चिनी एकाएक २ गतेबाट महँगो मूल्यमा बजारमा पाउन थालियो । यसरी कालोबजारीमा बेचिने चिनी भने व्यापारीले आफूले चिनेका र व्यापारीलाई मात्र दिने गरेको उपभोक्ताले बताउने गरेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Previous Post

आज विश्व पक्षाघात दिवस

Next Post

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

१० अशोज २०८३,
जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड
अन्तर्राष्ट्रिय

जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

१० अशोज २०८३,
औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत
अन्तर्राष्ट्रिय

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

१० अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

१० अशोज २०८३,
मनास्लुले तान्यो हिमाली कारोबार
फिचर-ब्यानर

मनास्लुले तान्यो हिमाली कारोबार

१० अशोज २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
आवाज

भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

१० अशोज २०८३,
Load More
Next Post
म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In