• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै

by
२७ अशोज २०८०,
0
सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ नशा सम्बन्धि सफल शल्यक्रीया पछि स्वदेश फर्कदै हुनुहुन्छ । नशा सम्बन्धि समस्या रहनुभएका अध्यक्ष गुरुङ भारतको नयाँ दिल्लीमा भएको सफल शल्यक्रीयापछि स्वदेश फर्कन लाग्नु भएको हो ।

नेपालको विभिन्न अस्पतालका अनुभवी चिकित्सक तथा थाइल्याण्डको बैंकक, सिंगापुरलगायतका चिकित्सको सल्लाह बमोजिम अध्यक्ष गुरुङले भारतको नयाँ दिल्लीमा आफ्नोे शल्यक्रीया गराउनु भएको थियो । उहाँको स्पाइन सर्जन डा. हितेश गर्गको समूहले शल्यक्रिया गरेको थियो ।

करिव ३ साता नयाँ दिल्लीमा रहेर उपचार गराउनुभएका उहाँको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । उपचारका संलग्न चिकित्सक स्पाइन सर्जन डा. हितेश गर्गका अनुसार अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य तथा सुधारोन्मुख रहेको छ । नेपाल फर्किएर केहि दिनको आराम पछि नै उहाँ नियमित रुपमा आफ्नो काममा फर्कन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

करिव तीन साता भारतको नयाँ दिल्लीमा रहँदा उहाँको भारितय विभिन्न राजनीतिक पार्टीका नेता देखि भारत सरकारका विशेष व्यक्तिहरुसँग भेट तथा छलफल भएको थियो । उपचारका क्रममा भारतमा रहनुभएका अध्यक्ष गुरुङले भारतिय विशिष्ट व्यक्तिहरुसँगको भेटमा नेपाल र भारत द्विपक्षीय हीत तथा सम्बन्धका विषयमा छलफल गर्नुभएको थियो ।

भारतिय एक सरकारी अधिकारीका अनुसार अध्यक्ष गुरुङले नेपाल भारतकोबीचको सम्बन्ध रोटी बेटीको भएको र द्विपक्षीय हितका लागि एक अर्कामा हातेमालो गरेर काम गर्नु पर्ने बताउनु भएको थियो । छिमेकमा फूटेर होइन जुटेर आपसी तथा राष्ट्रिय हितमा काम गर्नुपर्ने अध्यक्ष गुरुङले बताउनु भएको छ ।

Previous Post

रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी

Next Post

अनुशासन नमान्ने पार्टीको कार्यकर्ता हुन सक्दैन : ओली

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
बालेनलाई ओलीले भने – दम्भ र घमण्डले मान्छेलाई बिगार्छ

अनुशासन नमान्ने पार्टीको कार्यकर्ता हुन सक्दैन : ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In