• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री

    भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

    तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विजयी लयमा फर्कियो चेल्सी

by
२१ अशोज २०८०,
0
विजयी लयमा फर्कियो चेल्सी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ईङलिश प्रिमियर लिगमा यस सिजनमा खराब शुरुवात गरेको चेल्सी विजयी लयमा फर्किएको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले लगातार दोस्रो जित हासिल गर्दै विजयी लयमा फर्किएको हो ।

चेल्सीले बर्नलीमाथि ४-१ गोल अन्तरको शानदार जित हासिल गरेको छ ।

चेल्सीको जितमा कोले पाल्मेर, रहीम स्टरलिङ र निकोलस क्याक्सनले एक एक गोल गरेका थिए भने एक गोल बर्नलीका अमीन अल दाखिलले एक गोल आत्मघाती गोल गरेका थिए । त्यसैगरी बर्नलीका लागि विल्सन ओडोबेर्टले एक गोल गरेका थिए ।

यो चेल्सीको यस सिजनमा तेस्रो जित हो । ८ खेलमा ११ अंक रहेको चेल्सी लिगमा १०औं स्थानमा रहेको छ ।

त्यसैगरी बर्नलीको भने यो यस सिजनमा छैटौं हार हो । यो खेलपछि बर्नलीको ८ खेलमा ४ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

Previous Post

आजदेखि देशभर सस्तो पसल सञ्चालन हुँदै

Next Post

हमलाको थाहानै नपाउने गरि कसरी फेल भयो इजरायलको गुप्तचर प्रणाली ?

सम्बन्धित खबर

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन
आवाज

२९ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

२९ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
आर्थिक

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति

२९ भदौ २०८३,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
आवाज

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री

२९ भदौ २०८३,
भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं
फिचर-ब्यानर

भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

२९ भदौ २०८३,
तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती
फिचर-ब्यानर

तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

२९ भदौ २०८३,
Load More
Next Post
हमलाको थाहानै नपाउने गरि कसरी फेल भयो इजरायलको गुप्तचर प्रणाली ?

हमलाको थाहानै नपाउने गरि कसरी फेल भयो इजरायलको गुप्तचर प्रणाली ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In