• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानको दक्षिणी क्षेत्रमा ‘रकेट लञ्चर’ विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

by
११ अशोज २०८०,
0
पाकिस्तानको दक्षिणी क्षेत्रमा ‘रकेट लञ्चर’ विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एक गाउँस्थित एक घरमा बुधबार ‘रकेट लञ्चर’ मा प्रयोग हुने बादी गोला विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्।

कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोले घटनामा परी मृत्यु हुनेमा पाँच बालबालिका र दुई महिला रहेको जानकारी दिएका छन्।

रकेट लञ्चरको नफुटेको खोल नजिकैको खेतमा बालबालिकाले फेला पारी घरमा लगेको बुझिएको छ। मृतक र घाइते सबै एकै परिवारका रहेको बताएको छ।

घटनापछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

शहरको खेतीयोग्य जमिनमा रकेटमा प्रयोग हुने उक्त बारूदी गोला भेटिएको हो। घटनाबारे अनुसन्धान गर्न र यसका पछाडिका अपराधीहरूलाई पक्रन यस विषयमा पूर्ण अनुसन्धान सुरु गरिएको छ।

प्रहरी अधिकारीहरूका अनुसार प्रहरीले हालै कान्धकोट शहरमा लुटेरा र अपराधीहरू विरुद्ध रकेट लञ्चर र ह्यान्ड ग्रेनेडलगायत अत्याधुनिक हतियारले सुसज्जित भएको आशङ्कामा अभियान चलाएको छ।

Previous Post

गुनासो पेटिकामा गुनासो आउन छोड्यो

Next Post

हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न कर्मचारीलाई गृहको निर्देशन

सम्बन्धित खबर

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
आवाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

१० असार २०८३,
स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता
समाचार

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

१० असार २०८३,
रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह
फिचर-ब्यानर

रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

१० असार २०८३,
Load More
Next Post
महतोलाई पक्राउ गर्न गृहको निर्देशन

हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न कर्मचारीलाई गृहको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In