• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बत्ती ननिभाई सुत्ने बानी छ भने होसियार !

by
६ अशोज २०८०,
0
सुत्नुअघि खानुहोस् यी चिज !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नसर्ने रोगको जोखिम बढाउने एउटा कारण सुत्ने कोठाको वातावरणले पनि निर्धारण गर्छ । ‘यदि राती सुत्ने बेलामा बत्ती निभाइएन वा पर्दा नलगाई सुत्ने कोठा उज्यालो राखियो भने त्यसले मुटु रोग र मधुमेहको जोखिम बढाउँछ ।

जब हामी सुत्छौँ हाम्रो मुटुले पनि आराम पाउनुपर्ने हुन्छ । ‘यदि राती सुतेको बेलामा कोठा उज्यालो भयो भने हामी निदाएकै भए पनि मुटुको गति दिउँसोको समयमा जत्तिकै धड्किन सक्छ । शरीर सुतेको बेलामा भित्रका महत्वपूर्ण अङ्गले पनि आराम पाउनुपर्छ तर उज्यालोले त्यस विपरित असर गर्दछ । त्यसैले जोखिम बढाउँछ ।

‘यदि कोही बृद्ध व्यक्तिमा राती हिँडडुल गर्न उज्यालो चाहिन्छ भने भुईमा मधुरो प्रकाश राख्न सकिन्छ ।

यदि हाम्रो नियमित रुपमा खराब सुताई भयो भने त्यसले मोटोपना र डिप्रेसन सहित अन्य स्वास्थ्य समस्या बढाउनसक्छ । ‘हामीहरुले यी सबै चिजहरुलाई साँच्चै राम्रोसँग ध्यान दियौँ व्यवहारमा लागु ग-यौँ भने जीवनलाई स्वस्थ र सरलसँग अघि बढाउन सकिन्छ ।’ त्यसैले हामीले आफ्नो सुत्ने कोठाको प्रकाशको बारेमा ध्यान दिनुपर्दछ ।

Previous Post

आर्थिक मन्दीको असरः काठमाडौँमा घर र सटर खाली गराउन निवेदनको चाङ

Next Post

मुगुमा लागेको भीषण आगलागीबाट आठ घर खरानी

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
मुगुमा लागेको भीषण आगलागीबाट आठ घर खरानी

मुगुमा लागेको भीषण आगलागीबाट आठ घर खरानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In