• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

    ‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज जलमार्ग सम्बन्धमा युरोपेली देशहरूले तेहरानसँग छलफलमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिक्षक आन्दोलनले आज पनि सामुदायिक स्कुलमा पठनपाठन ठप्प

by
५ अशोज २०८०,
0
शिक्षक आन्दोलनले आज पनि सामुदायिक स्कुलमा पठनपाठन ठप्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौैं । शिक्षक आन्दोलनले शुक्रबार पनि सामुदायिक स्कुलमा पठनपाठन ठप्प भएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० विरुद्ध सडक संघर्षमा उत्रिएका शिक्षकका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प बनेको हो ।
शिक्षक हडतालका कारण ७० लाख विद्यार्थीको भविष्य संकटमा परेको छ ।

मुलुकभरका शिक्षक बुधबारदेखि राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका थिए । जसकारण पछिल्ला दुई दिन काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । आन्दोलन माइतीघर मण्डला र नयाँ बानेश्वरमा केन्द्रित छ । जसकारण कोटेश्वर, गौशाला, रत्नपार्क, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली क्षेत्रको यातायात आवागमन प्रभावित बन्न पुगेको छ । आन्दोलनका कारण बिहीबार भक्तपुरबाट रत्नपार्क आउने यात्रु कोटेश्वरमै रोकिएका थिए ।

ललितपुरबाट चाबहिल जान चाहने यात्रु थापाथलीमै झर्नुपरेको छ भने बलाजु, नयाँ बजार, नयाँ बसपार्कबाट भक्तपुर जान चाहने यात्रु बीचबाटोमै अलपत्र बन्नुपरेको छ ।

शिक्षक आन्दोलनका कारण नयाँ बानेश्वर, अनामनगर, शंखमूल, बिजुलीबजार, बुद्धनगर, शान्तिनगर, तिनकुनेलगायतका क्षेत्रका भित्री सडक बुधबार र बिहीबार दिनभरजसो अवरुद्ध बन्न पुग्यो । भित्री सडकमा यात्रुवाहक बसको जाम थियो । मोटरसाइकल तथा निजी यातायातका साधन सडकमा दिनभर जाममा परे । धोबीखेला, बागमती नदी करिडोर पनि अवरुद्ध थियो ।

सडक अवरोधका कारण बिरामी बोक्ने एम्बुलेन्स पनि चल्न सकेनन् । विशेष गरी नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र एभरेस्ट अस्पताल यसको मारमा परे । एम्बुलेन्स नचल्दा बिरामीलाई अस्पतालले अर्को अस्पतालमा रिफरसमेत गर्न सकेनन् । शिक्षक हडतालका कारण राजनीतिक गतिविधि पनि ठप्प बनेको छ ।

Previous Post

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनः विश्व शान्ति र सुरक्षामा चुनौती बढ्यो

Next Post

शिक्षकका जायज माग पूरा गर्न पहल गरिरहेका छौं – कांग्रेस

सम्बन्धित खबर

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’
आर्थिक

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

३ जेष्ठ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग सम्बन्धमा युरोपेली देशहरूले तेहरानसँग छलफलमा

३ जेष्ठ २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

३ जेष्ठ २०८३,
लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
आर्थिक

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

२ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

२ जेष्ठ २०८३,
प्रकृतिको आराधनासँगै उभौली समापन
आर्थिक

प्रकृतिको आराधनासँगै उभौली समापन

२ जेष्ठ २०८३,
Load More
Next Post
शिक्षकका जायज माग पूरा गर्न पहल गरिरहेका छौं – कांग्रेस

शिक्षकका जायज माग पूरा गर्न पहल गरिरहेका छौं – कांग्रेस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In