• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

    बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेलो सरकारमा तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन

by
५ अशोज २०८०,
0
हेलो सरकारमा तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याएपछि त्यसमा पर्ने उजुरी तेब्बर वृद्धि भएका छन्। सरकारी निकायबाट प्रवाह हुने सेवाबारे गुनासो र सुझाव दिने उद्देश्यले सरकारले सञ्चालन गरेको हेलो सरकारमा पछिल्लो समय जनगुनासो र सुझाव वृद्धि भएको जनाइएको छ।

आमनागरिकका गुनासा र सुझाव सिधै केन्द्र सरकारले सुन्ने र समाधान गर्ने उद्देश्यले विसं २०६४ सालदेखि हेलो सरकार सुरु भएको थियो। यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउन गत भदौ १७ देखि चौबिसै घण्टा हेलो सरकार सञ्चालनमा छ। हेलो सरकारमा देश र विदेशका जुनसुकै स्थानबाट उजुरी, गुनासो र सुझाव लिन सकिने गरी निःशुल्क टेलिफोन सेवा र सामाजिक सञ्जालको व्यवस्था गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सुशासन महाशाखाका प्रमुख सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले हेलो सरकार चौबिसै घण्टा सञ्चालनमा आएसँगै गुनासो तेब्बरले बढेको जानकारी दिनुभयो। उपाध्यायका अनुसार दैनिक औसत ५० टेलिफोन र ४० वटा सामाजिक सञ्चार माध्यमबाट गुनासो आउने गरेकोमा पछिल्लो समय औसत १५० टेलिफोन र १२० वटा सामाजिक सञ्चारबाट गुनासो आउन थालेको छ। हेलो सरकार चौबिसै घण्टा सुरु भएको पछिल्लो १७ दिनमा मात्र दुई हजार ६५० वटा गुनासो टेलिफोनबाट दर्ता भएका छन्।

सोही अवधिमा फेसबुक, इमो, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जालबाट थप एक हजार ८०८ गुनासो दर्ता भएका छन्। महाशाखाले यसरी आएका गुनासोलाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको जनाएको छ।

हेलो सरकारमा सबैभन्दा बढी गुनासो त्रिभुवन विश्वविद्यालय तथा नेपाल परीक्षा बोर्डबाट प्रदान गर्ने समकक्षता पाउन झेल्नु परेको झन्झट, लोडसेडिङ अन्त्य भए पनि बत्ती जाने समस्या, व्यक्तिगत लेनदेनबाट हुने ठगी, वैदेशिक रोजगारीका नाममा ठगी भएका गुनासा बढी रहेको महाशाखाले जनाएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

चीनमा निर्मित सैन्य हातहतियारको निर्यातमा उच्च गिरावट

Next Post

आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

सम्बन्धित खबर

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत
समाचार

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

२४ भदौ २०८३,
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय
समाचार

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

२४ भदौ २०८३,
बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि
समाचार

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

२४ भदौ २०८३,
Load More
Next Post
ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन

आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In