• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ढाड दुख्ने समस्याबाट छुटकारा पाउन यस्ता उपाय अपनाउनुस्

by
३१ भदौ २०८०,
0
ढाड दुख्ने समस्याबाट छुटकारा पाउन यस्ता उपाय अपनाउनुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलत तरिकाले उठ्ने बस्ने गर्दा, चोट लाग्दा, खानपानमा गडबडी, गर्भावस्था र अन्य विभिन्न कारणले ढाड दुख्न सक्छ । ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने जस्ता समस्याहरु हुन्छन् । एकै ठाउँमा बसिरहँदा समस्या झन् चर्किन्छ । त्यसैले ढाड दुखेको बेलामा हल्काफुल्का काम गरिरहनुपर्छ ।

ढाड मांसपेशी, नसा र हाडहरूको जटिल संरचना हो । यीमध्ये कुनै एकमा समस्या हुँदा पनि ढाड दुख्न थाल्छ । यस्तो ढाड दुखाई सामान्यदेखि लिएर गम्भीर कारणले पनि हुनसक्छ । धेरैजसो शारीरिक कमजोरी भएका अनि शरीरमा भिटामिन डी र क्याल्सियमको कमी बेहोरिरहेका मानिसमा यस्तो समस्या हुन्छ । यस्तो समस्या देखिनेबित्तिकै चिकित्सकको परामर्श लिइहाल्नुस् ।

ढाडको समस्या हुँदा केही घरेलु उपाय पनि अपनाउन सकिन्छ—
मनतातो पानीमा सीधे नून हालेर नुहाउनाले दुखाईमा आराम दिन्छ ।
ज्वानोलाई हल्का भुटेर चपाईचपाई खाने गर्नाले पनि ढाड दुख्नबाट जोगाउँछ ।
सुकेको अञ्जीर, सुकेको खुबानी र पाँचवटा सुकेको आरुबखडा राति सुत्नुअघि चपाएर खाने गर्नाले पनि ढाड दुख्ने समस्या निको हुन्छ ।
एक चम्चा महमा दालचिनीको धूलो एक ग्राम हालेर बिहान बेलुका दिनमा दुईचोटि खाँदा आराम मिल्छ ।
शरीरमा क्याल्सियमको कमी पूरा गर्नका लागि दुग्धजन्य पदार्थ र क्याल्सियमले भरपूर आहार खानुपर्छ । दैनिक दुई गिलास दूध पिउने अनि हरेक बिहान आधा घन्टा घाममा बस्ने गर्नाले ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । त्यस्तै गरी तातो पानीले सेक्दा पनि पीडाबाट केही हदसम्म मुक्ति पाइन्छ ।

Previous Post

चिकित्कस संघले आज देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

Next Post

आज तिजको दर खाने दिन

सम्बन्धित खबर

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
Load More
Next Post
आज तिजको दर खाने दिन

आज तिजको दर खाने दिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In