• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोरियाली प्रायद्धीपमा तनावः अमेरिकी सुपरसोनिक बमवर्षकसहित सयौं लडाकु विमान उडे

by
२० कार्तिक २०७९,
0
कोरियाली प्रायद्धीपमा तनावः अमेरिकी सुपरसोनिक बमवर्षकसहित सयौं लडाकु विमान उडे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाको अत्यधिक मिसाइल प्रक्षेपणविरुद्ध आफ्नो सहयोगी दक्षिण कोरियासँग मिलेर सुपरसोनिक बमवर्षकसहित सयौं विमानको उडान भरेको छ ।

उत्तर कोरियालाई डराउनको लागि गरिएको शक्ति प्रदर्शनमा अमेरिकाले दक्षिण कोरियाको आकाशमा सयौं विमानको उडान भरेको छ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको वायुसेनाको संयुक्त अभ्यासको अन्तिम दिनका रुपमा शनिबार एक बी–१ बी बमवर्षकले पनि उडान भरेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाले चार वटा छोटो दुरीका मिसाइल पनि समुद्रमा प्रहार गरेको जनाएको छ । २४० युद्ध विमान र दुवै देशका अत्याधुनिक एफ ३५ फाइटर जेटसहितको शक्ति प्रदर्शनले उत्तर कोरियाबाट आक्रामक प्रतिक्रिया पाएको छ ।

उत्तर कोरियाले यसहप्ता कयौं मिसाइल प्रहार गरेको थियो, जसमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ९आईसीबीएम०समेत समावेश थियो । आईसीबीएमको प्रहारले उत्तरी जापान र दक्षिण कोरियाली टापुका नागरिकलाई सुरक्षित वास्थानतर्फ जान बाध्य पारेको थियो ।

उत्तर कोरियाको विदेश मन्त्रालयले शुक्रबार ती सैन्य कारबाहीहरूलाई सतर्क आँधी अर्थात् अमेरिकी ुसैन्य टकराव उन्मादुको प्रदर्शनको लागि उपयुक्त प्रतिक्रियाको रूपमा वर्णन गरेको छ ।

प्योङयाङले उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ता वा सुरक्षा हितमा हनन गर्ने ुशत्रु शक्तिहरूु को कुनै पनि प्रयासको ूसबैभन्दा कडा प्रतिवादू संग जवाफ दिने बताएको छ।

Previous Post

देउसी भैलोबाट संकलित रकम आश्रममा सहयोग

Next Post

श्रीलंका संकटः सरकारविरुद्ध फेरि सडकमा उत्रिए प्रदर्शनकारी

सम्बन्धित खबर

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

२ जेष्ठ २०८३,
प्रकृतिको आराधनासँगै उभौली समापन
आर्थिक

प्रकृतिको आराधनासँगै उभौली समापन

२ जेष्ठ २०८३,
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
ज्येष्ठ नागरिकलाई झुल वितरण
आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत
फिचर-ब्यानर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

२ जेष्ठ २०८३,
Load More
Next Post
श्रीलंका संकटः सरकारविरुद्ध फेरि सडकमा उत्रिए प्रदर्शनकारी

श्रीलंका संकटः सरकारविरुद्ध फेरि सडकमा उत्रिए प्रदर्शनकारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In