• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२१ भदौ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतीक्षा नगरी जीवन बिताऊँ । प्रतीक्षाले मनलाई खटपट नगराऊँ । प्रतीक्षाले पलपल जिजीविषा ल्याउँछ । बिहान र साँझ खुबै शून्यमा राखौँ । बीउ हो बिहान फल साँझ चाखौँ रुचिभेद शब्दमा बाँध्न नसकिने अनन्त रहस्य हो– यही रुचि भेदका कारणले धेरै मनुष्य साथमा हुँदा अनेक प्रवृत्ति कीर्तन, भजन, योग, अभ्यास, कथा, प्रवचन, स्वाध्याय, ग्रन्थपाठ राख्नुपर्दो रहेछ किनभने हरएकका निकट धेरै समय बिताउन सकिन्न । सबैको दैहिक आवश्यकता र मानसिक आवश्यकतामा अल्झिन कठिन हुन्छ । त्यसैकारणले पूर्वाचार्यहरूले समयलाई स्वानुकूल साम्यताले बिताउनका लागि अनेक प्रतीकको रूपमा उभ्याएर पूजा गर, जप गर, स्वाध्याय गर, एकान्तमा बस, तीर्थयात्रा गर, सेवा गर आदि आफ्नो आफ्नो रुचि अनुसार हामीलाई खेलौना दिने व्यवस्था गरेका रहेछन् ।
मन–लोभ, मोह र स्वार्थमा अवलम्बित छ तथा यी मनका अधीन काम गर्छन् । मनले यिनीहरूको नामरूप बदलेर प्रवृत्तितर्फ उन्मुख गराउँछ— केही पनि नचाहनु, केही पनि नचिताउनु, केही पनि आशा नगर्नु, एकान्तमा मौन रहने स्वभाव बनाउने प्रारम्भमा खाली मौन बस्न नसके एकत्वाभ्यास (श्वास,
वाणी, नाद, दृष्टिहरूमध्ये एकको माध्यम)बाट आपूmलाई चिन्नु, जान्नु तृप्त रहनु ।
तिमी यदि यथार्थमा जीवन्मुक्ति चाहन्छौ भने गुरुमा प्रिय आत्मा, पुत्र, सखा गुरु, सुहृद, देव, इष्ट, सबै सम्बन्ध राख, अन्यत्र चित्त नदेऊ । वृत्ति सबैतिरबाट मोडेर आपूmभित्र गर । तिमीले गर्ने के ? संसारी कर्मबाट मुक्त रहनु, स्वतन्त्रतामा तीव्र प्रेम राख्नु, स्वास्थ्यवद्र्धक थोरै खानु, सर्वदा शुभ विचारको भाव र एकान्तमा रहने अभ्यास बनाउनु परम श्रेयको यो सर्वोत्तम साधन हो ।
सीमित छ तसर्थ शरीर दण्ड हो । अनन्त जीवन छ यो पुरस्कार हो । शरीर रहेसम्म वास, गास र वस्त्र चाहियो, यिनीहरू अत्यन्त सादा बनाउनुप¥यो ।
ध्यानका प्रश्न अहिले यहाँ यसै क्षणमा मन किन लाग्दैन ? मृत्युले, समयले विस्मृत गराइदिने, समाप्त गरिदिने सङ्ग्रह अरू सम्बन्धको स्मृति किन आउँछ ?

साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

अनेकौं रोग लाग्नबाट अंगुरले जोगाउँछ….

Next Post

काठमाडौं मेयर बालेनका बलियो सारथी थिए मुकुन्द रिजाल

सम्बन्धित खबर

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
Load More
Next Post
काठमाडौं मेयर बालेनका बलियो सारथी थिए मुकुन्द रिजाल

काठमाडौं मेयर बालेनका बलियो सारथी थिए मुकुन्द रिजाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In